धादिङको गजुरी छहराबाट त्रिशूलीमा बस खस्यो – थप बिबरण आउन बाँकी

264 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,६ भदौ ।  काठमाडौ बाट बाग्लुङका लागि छुटेको बस केहि बेर अघि धादिङको गजुरी गाउँपालिकाको छहरा स्थित स्थित पृथ्वीराजमार्ग बाट त्रिशूली नदीमा खसेको खबर प्राप्त भएको छ ।

बस खसेको स्थानमा नेपाल प्रहरीस्, शशस्त्र प्रहरी, नेपाली सेना,रेडक्रसकर्मी, राजमार्ग उद्धारकर्मी र स्थानीयवासीले उद्धार शुरु गरेका छन । दुर्घटनाको थप बिबरण आउन बाँकी नै छ । थप बिबरण प्राप्त भएपछि हामी बिस्तृत समाचार अपडेट अपडेट गर्ने छौं ।

 


One thought on “धादिङको गजुरी छहराबाट त्रिशूलीमा बस खस्यो – थप बिबरण आउन बाँकी

Comments are closed.