कुशल भूर्तेल २५ बलमा ३८ रन बनाएर आउट

337 पटक पढिएको

१८ भाद्र २०८०, सोमबार १६:१४ सम्पादक: धादिङ न्यूज

काठमाण्डौ – एसिया कप क्रिकेटकाे भारतसँगकाे खेलमा नेपालको पहिलो विकेट खसेको छ ।

कुशल भूर्तेल २५ बलमा ३८ रन बनाएर आउट भएका हुन् ।

नेपाल अहिले ९ दशमलव पाँच ओभरमा ६५ रन बनाएर खेलिरहेकाे छ ।