आसिफ शेख ५८ रन बनाएर आउट

559 पटक पढिएको

१८ भाद्र २०८०, सोमबार १८:३९ सम्पादक: धादिङ न्यूज

काठमाडौं । एसीसी एसिया कप क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गरिरहेको छ । श्रीलंकाको पल्लेकेले रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पाँचौं वकेट गुमाएको छ ।

नेपालका लागि ओपनरमा ब्याटिङ गर्न आएका आसिफ शेख ५८ रन बनाएर आउट भए । उनलाई शार्दुल ठाकुरले क्याच आउट गराए ।