कांग्रेसको केन्द्रीय समिति बैकठमा हिन्दू राष्ट्र पुनस्थापनाको माग गर्दै पूरक प्रस्ताव

393 पटक पढिएको

४ फाल्गुन २०८०, शुक्रबार १८:४६ सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैकठमा हिन्दू राष्ट्र पुनस्थापनाको माग गर्दै पूरक प्रस्ताव लगिएको छ ।

शंकर भण्डारीको नेतृत्वमा २२ जना सदस्यहरुले सनातन हिन्दूराष्ट्र नेपालको पक्षमा निर्णय लिन भन्दै पुरक प्रस्ताव लगेका हुन् ।

फागुन ७ गतेदेखि सुरु हुने महासमिति बैठकका एजेण्डा तय गर्न बसेको वैठकमा हिन्दू राष्ट्र पुनस्थापनाको विषय प्रवेश गराउन माग गर्दै पुरक प्रस्ताव लगिएको हो ।


Nepali kangresle Hindu rastrako pakshama bolnu ra dharma ma paksha bipaksha garne jasta agenda agadi sarnu ra lyaunu Nepali kangres sidinu ra patasap hunu ho