आईपीएलमा पञ्जाब किंग्स विजयी

403 पटक पढिएको

११ चैत्र २०८०, आईतवार १५:२० सम्पादक: धादिङ न्यूज

काठमाडौँ। दिल्ली क्यापिटलमाथि रोमाञ्चक जित हासिल गर्दै पञ्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा विजयी शुरूआत गरेको छ।

शनिबार सम्पन्न दिनको पहिलो खेलमा दिल्लीलाई पञ्जाबले ४ विकेटले पराजित गरेको हो।