आईपीएलमा चेन्नईको लगातार दोस्रो जित

27 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साविक विजेता चेन्नई सुपर किंग्सले लगातार दोस्रो जित निकालेको छ ।

हिजो भएको खेलमा चेन्नईले गुजरात टाईटन्सलाई ६३ रनले हराएको हो । आईपिएलमा आज मुम्बई र सनराईजर्स हैदराबाद खेल्दैछन् । खेल नेपाली समय अनुसार राति पौने ८ बजे हुनेछ ।