एसएमएस फ्रेन्डशिप कपमा नेपालसँग बरोडा पराजित

38 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डौ । भारतमा चलिरहेको एसएमएस फ्रेन्डशिप कप टी–२० क्रिकेट शृङ्खलामा नेपालले बरोडालाई २७ रनले हराएको छ ।

नेपालले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको बरोडाले २० ओभरमा ९ विकेट गुमाएर १ सय २९ रनमात्र बनाउन सक्यो ।

टी–२० क्रिकेट शृङ्खलामा भोलि नेपाल र गुजरात तथा चैत २३ गते नेपाल र बरोडाबीच खेल हुनेछ । नेपालले आफ्नो पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराएको थियो । फाइनल खेल चैत २५ गते हुनेछ ।


One thought on “एसएमएस फ्रेन्डशिप कपमा नेपालसँग बरोडा पराजित

  1. I genuinely admired what you’ve accomplished here. The outline is elegant, your written content fashionable, however, you seem to have acquired some unease about what you wish to present going forward. Undoubtedly, I’ll revisit more often, similar to I have nearly all the time, in case you sustain this ascent.

Comments are closed.