आईपीएल क्रिकेटमा आज दिल्ली र कोलकाता खेल्दै

390 पटक पढिएको

२१ चैत्र २०८०, बुधबार १७:२७ सम्पादक: धादिङ न्यूज

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा आज दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स खेल्दैछन् । खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे विशाखापटनममा शुरु हुनेछ ।

यस अघि हिजो भएको खेलमा लखनउ सुपर जायन्टस्ले रोयल च्यालेन्जर्स बेंगलुरुलाई हराएको छ । गएराति भएको खेलमा लखनउले बेंगलुरुलाई २८ रनले हराएको हो ।