ट्वान्टी–२० विश्वकप: भारतसँग पाकिस्तान पराजित
389 पटक पढिएको
एजेन्सी । आइसिसी ट्वान्टी–२० विश्वकपको बहुप्रतिक्षित खेलमा भारतले पाकिस्तानलाई पराजित गरेको छ। आइतबार राति सम्पन्न खेलमा भारत ६ रनले विजयी भएको हो।
समूह ए मा रहेको भारतले दुई खेलबाट चार अंक जोडेको छ। समान खेल खेलेको पाकिस्तान अंकविहीन छ।
भारतले दिएको १२० रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ११३ रन मात्रै बनायो।







