एमाले धादिङको इन्चार्जमा डा.खेम लोहनी,देवप्रसाद त्रिपाठी केन्द्रिय सल्लाहकार परिषद सदस्य
761 पटक पढिएको
धादिङ, १७ साउन, २०८१ । नेकपा एमाले धादिङको इन्चार्जमा डा.खेम लोहनी चयन हुनुभएको छ।
बिहीबार बसेको पार्टी सचिवालय बैठकले इन्चार्जमा डा.लोहनीलाई चयन गरेको हो। यस अघि एमालेले फरक भूगोलमा नेताहरुको जिम्मेवारी दिएकोमा त्यस्लाई परिवर्तन गर्दे अहिले भूगोलका आधारमा डा. लोहनीलाई धादिङको इन्चार्जको जिम्मेवारी दिएको हो । लोहनी यस अघि सिन्धुली जिल्लाको इन्चार्ज हुनुहुन्थ्यो ।
जिल्लाका अर्का केन्द्रिय सदस्य जानुका सिम्खडालाई धादिङ क्षेत्र नम्बर १ को इन्चार्जको जिम्मेवारी दिएको छ भनो धादिङका पुराना कम्युनिष्ट नेता देवप्रसाद त्रिपाठीलाई पार्टीले केन्द्रिय सल्लाहकार परिषदको सदस्यमा चयन गरेको छ ।








Hey there You have done a fantastic job I will certainly digg it and personally recommend to my friends Im confident theyll be benefited from this site
I do agree with all the ideas you have introduced on your post They are very convincing and will definitely work Still the posts are very short for newbies May just you please prolong them a little from subsequent time Thank you for the post
Hello i think that i saw you visited my weblog so i came to Return the favore Im trying to find things to improve my web siteI suppose its ok to use some of your ideas