धादिङको नीलकण्ठ नगरपालिकामा आज शोक बिदा

718 पटक पढिएको

१८ श्रावण २०८१, शुक्रबार ०९:२२ सम्पादक: धादिङ न्यूज

धादिङ,१८ साउन २०८१ ।  धादिङको नीलकण्ठ नगरपालिकाले आज शुक्रबार शोक बिदा दिएको छ ।

नगरपालिकाले एक सूचना जारी गर्दै नगरपालिका अन्तर्गतको शहरी स्वास्थ्य क्लिनिक, धादिङवेसीमा अ.हे.व. पदमा कार्यरत कर्मचारी अञ्जली कोइरालाको निधनमा शोक बिदा दिइएको जनाएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीका अनुसार कर्मचारी कोइरालाको १७ गते भएको असमायिक निधनमा नगर कार्यपालिकाको कार्यालय र अन्तर्गतका वडा कार्यालयहरु तथा स्वास्थ्यसंस्थाहरुमा आज शोक बिदा दिइएको हो।


My brother suggested I might like this website He was totally right This post actually made my day You cannt imagine just how much time I had spent for this information Thanks