धादिङ गल्छीका सैनिक जवान सुदीप मिजारद्वारा गोली हानेर आत्महत्या

552 पटक पढिएको

२० श्रावण २०८१, आईतवार १७:१७ सम्पादक: धादिङ न्यूज

 

धादिङ – पूर्वी नवलपरासीको अमलटारीस्थित गोरखनाथ गणमा कार्यरत एक सैनिकले आफ‌ैंलाई गोली हानेर आत्महत्या गरेका छन् ।

धादिङको गल्छी गाउँपालिका–४ सुवारा खाेला निवासी २२ वर्षका सैनिक जवान सुदीप मिजारले शनिबार दिउँसो आफ्नो घाँटीमा गोली हानेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।  अमलटारी सेक्टरअन्तर्गत उनी चितवनको बाँदरझुला पोस्टमा कार्यरत थिए । आत्महत्याको कारण भने खुलेको छैन ।मिजार अढाई बर्ष देखि नेपाली सेनामा कार्यरत थिए ।


Hi i think that i saw you visited my web site thus i came to Return the favore Im attempting to find things to enhance my siteI suppose its ok to use a few of your ideas