नेप्सेमा ९० अंकको गिरावट, १२ अर्बको कारोबार

163 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौँ । नेप्सेमा ९०.७३ अंकको गिरावट आएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३ दशमलव  २० प्रतिशत अर्थात् ९०.७३ अंकले घटेर २७३९.४६ अंकमा झरेको छ ।

बुधबार ३२० वटा कम्पनीको कारोबार हुदा १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार २१५ बराबरको कारोबार भएको छ ।

आज एक्सेल डेभलपमेन्ट बैंकसहितचार कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने कुमारी इक्विटी फन्डको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आज सबै भन्दा बढी कारोबार नेपाल फाइनान्सको भएको छ । आज नेपाल फाइनान्सको ३० करोड ५२ लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै आज अपि पावरको ७ लाख १९ हजार ३२९ कित्ता शेयर किनबेच भएको छ ।


One thought on “नेप्सेमा ९० अंकको गिरावट, १२ अर्बको कारोबार

  1. My partner and I stumbled over here coming from
    a different page and thought I may as well check things out.
    I like what I see so now i’m following you.

    Look forward to looking into your web page repeatedly.

    Here is my blog post :: maxwin slot

Leave a Reply

Your email address will not be published. Required fields are marked *