स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई जथाभावी कार्यक्रममा सहभागी नहुन निर्देशन
275 पटक पढिएको
काठमाडौँ,२२ भदौ २०८१ । कार्यालयको कामलाई भन्दा संघ संस्थाको आयोजनामा हुने कार्यक्रमलाई बिशेष महत्व दिनेक्रम बढ्न थालेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला समन्वय अधिकारी र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई जथाभावी कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ ।
शुक्रबार देशभरका सबै जिल्ला समन्वय समिति र स्थानीय तहलाई पत्राचार गर्दै मन्त्रालयले स्थानीय तहको क्षेत्रबाहिर सहभागी हुन आमन्त्रण गरिएको कार्यक्रममा र आयोजक संस्थाले मन्त्रालय, विषयगत मन्त्रालय तथा निकायसँग समन्वय नगरेको कार्यक्रममा सहभागी नहुन जिल्ला समन्वयका हाकिम र प्रशासकीय अधिकृतलाई निर्देशन दिएको हो ।
संघीय सरकारले स्थानीय सरकारका हाकिमलाई एनजीओ/एनजीओलगायतले गर्ने कार्यक्रममा सहभागी हुन कडाइ गरेको हो ।
सचिवस्तरीय बैठककाे निर्णयअनुसार भन्दै मन्त्रालयले दिएको निर्देशन पत्रमा उल्लेख गरिएको छ –
One thought on “स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई जथाभावी कार्यक्रममा सहभागी नहुन निर्देशन”
Comments are closed.
Techarp I’m often to blogging and i really appreciate your content. The article has actually peaks my interest. I’m going to bookmark your web site and maintain checking for brand spanking new information.