स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई जथाभावी कार्यक्रममा सहभागी नहुन निर्देशन

206 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौँ,२२ भदौ २०८१ । कार्यालयको कामलाई भन्दा संघ संस्थाको आयोजनामा हुने कार्यक्रमलाई बिशेष महत्व दिनेक्रम बढ्न थालेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला समन्वय  अधिकारी र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई  जथाभावी कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ ।

शुक्रबार देशभरका सबै जिल्ला समन्वय समिति र स्थानीय तहलाई पत्राचार गर्दै मन्त्रालयले स्थानीय तहको क्षेत्रबाहिर सहभागी हुन आमन्त्रण गरिएको कार्यक्रममा र आयोजक संस्थाले मन्त्रालय, विषयगत मन्त्रालय तथा निकायसँग समन्वय नगरेको कार्यक्रममा सहभागी नहुन जिल्ला समन्वयका हाकिम र प्रशासकीय अधिकृतलाई निर्देशन दिएको हो ।

संघीय सरकारले स्थानीय सरकारका हाकिमलाई एनजीओ/एनजीओलगायतले गर्ने कार्यक्रममा सहभागी हुन कडाइ गरेको हो ।

सचिवस्तरीय बैठककाे निर्णयअनुसार भन्दै मन्त्रालयले दिएको निर्देशन पत्रमा उल्लेख गरिएको छ –


One thought on “स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई जथाभावी कार्यक्रममा सहभागी नहुन निर्देशन

  1. Techarp I’m often to blogging and i really appreciate your content. The article has actually peaks my interest. I’m going to bookmark your web site and maintain checking for brand spanking new information.

Leave a Reply

Your email address will not be published. Required fields are marked *