न्यू किबोमा दशैं विशेष कार्यक्रम सम्पन्न

437 पटक पढिएको

२० आश्विन २०८१, आईतवार २०:४४ सम्पादक: धादिङ न्यूज

सदरमुकाम धादिङबेसी स्थित न्यु किबो बोर्डिङले बडा दशै नजिकदै गर्दा विधार्थीहरुमा चाडपर्वहरुको बारेमा जानकारी दिन विभिन्न क्रार्यक्रम आयोजना गरेको छ ।

No description available.अतिरिक्त क्रीर्याकलाप संयोजक अनुप भट्टका अनुसार, प्री प्राइमरीतर्फ को परीक्षा सकिए सङै स्कुलमा टिकाटाला, पिङ हाली खेलेर, चङ्गा उडाएर र नवदुर्गा देवीको चित्र समेत चित्राङ्कान गरि दशैको माहोललाई विशेष बनाएको जानकारी दिनुभयो। त्यसैगरी, यस्ता खाले क्रीयाकलापहरुले विधार्थीहरुमा वास्तविक सिकाई हुने हुनाले न्यु किबो बोर्डिङले सधै ीभबचलष्लन द्यथ म्यष्लन थिमलाई प्राथमिकता राख्दै आएको कुरा विधालय प्रीन्सिपल प्रयास रेग्मिले बताउनु भयो ११