रवि लाछिानेलाई आईतबार अदालतमा उपस्थित गराईने
150 पटक पढिएको
काठमाडौं,३ कात्तिक २०८१ शनिबार । : सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि शुक्रबार साँझ काठमाण्डौंबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा)का अध्यक्ष एवम् पूर्व गृहमन्त्री रवि लाछिानेलाई शनिबार विहान ३ वजे पोखरा पु¥याईएको छ ।
अनुसन्धान गर्न जिल्ला अदालत कास्कीबाट अनुमति पाएसँगै शुक्रबार साँझ काठमाडौंमा पक्राउ गरेर प्रहरीले लामिछानेलाई सडकमार्ग हुँर्द राति नै पोखरा लगेको हो।
उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी बिहान ३ बजेतिर जिल्ला प्रहरी कार्यालय कास्कीमा लगेको प्रहरीले जनाएको छ।
शनिबार सार्वजनिक बिदा भएका कारण आइतबार मात्रै उनलाई अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ।
2 thoughts on “रवि लाछिानेलाई आईतबार अदालतमा उपस्थित गराईने”
Comments are closed.
Blue Techker I am truly thankful to the owner of this web site who has shared this fantastic piece of writing at at this place.
Thinker Pedia I appreciate you sharing this blog post. Thanks Again. Cool.