मधुबनमा भेटियो काम सिंह तामाङको शब

601 पटक पढिएको

सम्पादक: Dhadingnews.com

बाबुराम श्रेष्ठ
धादिङ ३० असोज / चार दिन देखि घरबाट बेपत्ता भएका धादिङ सेर्तुङ गाविस वडा
नं २ बोराङका ४८ बर्षीय काम सिंह तामाङको शब बेवारीसे अबस्थामा बुधवार विहान
धादिङको साङकोष गाविस बडा नं ७ मधुबनमा फेला परेको छ । तामाङको

हत्या हो या उनले आत्महत्या गरेका हुन केही खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय धादिङले
जानकारी दिएको छ ।
मानसिक सन्तुलन ठिक नभएको तामाङ शनिबार देखि आफ्नै घरबाट बेपत्ता भएको
स्थानीय बासिन्दाहरुको भनाई रहेको छ ।