समानुपातिक उम्मेदवार छनोटमा दलहरू व्यस्त, सूची बुझाउने आज अन्तिम दिन
449 पटक पढिएको
काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने आज अन्तिम दिन रहेको जनाएको छ।
आयोगका अनुसार आइतबारदेखि आज दिउँसो ४ बजेसम्म समानुपातिक सूची बुझाउन समय तोकिएको हो। हालसम्म नेपाल मजदुर किसान पार्टीसहित केही दलले मात्र सूची बुझाएका छन् भने अधिकांश दलहरू उम्मेदवार छनोट प्रक्रियामै व्यस्त छन्।
निर्वाचन आयोगले दर्ता भएका राजनीतिक दलहरूलाई प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४, नियमावली २०७४ तथा समानुपातिक निर्वाचन निर्देशिका २०८२ अनुसार आवश्यक विधि, प्रक्रिया र कागजात पूरा गरी निर्धारित समयभित्र निर्वाचन अधिकृतको कार्यालयमा बन्दसूची पेश गर्नआग्रह गरेको छ।
साथै, राजनीतिक दलहरूले समानुपातिक प्रणालीतर्फको उम्मेदवारको बन्दसूची पेश गर्नु अघि वा पछि सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्न सक्ने व्यवस्था रहेको आयोगले जनाएको छ।








Logged in through q888betlogin and everything went super smoothly. Fast and reliable. What more could you want? Def recommending q888betlogin.
Typhu88vips, alright! Let’s see if I can finally hit that jackpot. Been playing a while, due for a good win I reckon! Ready to roll! typhu88vips
https://shorturl.fm/EfF8p
Alright, 92cocologin is where I spend most of my evenings. Quick login and the games are solid. Check it out, fam 92cocologin.