देशभर मनसुन बिस्तार हुने क्रममा: कोशी, बागमती र गण्डकीमा चट्याङ्गसहित वर्षाको सम्भावना, पश्चिममा अझै तातो लहर
विश्वव्यापी तापक्रम वृद्धि र एल निनोको दोहोरो प्रभाव: नेपालमा औसतभन्दा बढी गर्मी हुने प्रक्षेपण, गर्मी कार्य दिवसमा हातेमालोको आव्हान