
नेपाली बैंक ,पुजि बजार र सरकारी नीति
-दिपक सिम्खडा नेपालको केन्द्रिय बैंक को रुपमा रहेको नेपाल राष्ट्र बैंक N RB नै बैंक तथा बित्तिय संस्थाहरुको नियामक निकाय हो । ने रा बैंक ऐन २०५८ को निर्देसित निर्देशन अनुशार नेपालमा बैंक तथा बित्तिय संस्थाहरु BFIs सन्चालनमा रहेका छन ।हाल नेपालमा बैंक तथा बित्तिय संस्थाहरुलाइ पुजि संरचनाको आधारमा निम्नानुसार वर्गीकरण गरिएको छ । क)..