घटना /दुर्घटना/ अपराध

प्रहरी इन्काउन्टरमा मारिए भारतीय मोस्टवान्टेड

भैरहवा, ७ मंसिर नेपालका व्यापारीलाई धम्क्याउने र अपहरण गरी पैसा असुल्दै आएका एक भारतीय नागरिकको प्रहरीसँगको इन्काउन्टरमा मृत्यु भएको छ । नेपाल प्रहरीले मोस्टवान्टेड सूचीमा राखेका भारतीय नागरिक सर्फराज खानको शनिबार दिउँसो रूपन्देहीमा प्रहरीको गोलीबाट मृत्यु भएको हो । रूपन्देहीको विष्णुपुरा गाविसमा भएको मुठभेडमा खानको मृत्यु भएको..

दुर्घटनामा परेका मन्त्री पण्डित भन्छन्, ‘भाग्यले बाँचे’

सुनसरी, मसिंर ६ – ‘म आफ्नो समर्थकहरु संग फोनमा कुरा गरिरहेको थिए कुराकानी गर्ने क्रममा एक्कासी पछाडीबाट धक्का दिएको जस्तो महसुस भयो पछि थाहा पाइयो ट्रकले पो हानेको रहेछ,’ आफु चढेको बा १ झ ९८९० नं को गाडी दुर्घटनामा दुर्घटना पश्चात इटहरी आइपुगेका सामान्य प्रसाशन मन्त्री लालबाबु पण्डितले दुर्घटनाबारे यसरी सुनाए । शुक्रवार मोरङ्गको पथरी..

उदयपुर कारागारमा झडप

उदयपुर, मंसिर ५ – जिल्ला कारागार उदयपुरमा शुक्रबार कैदी बन्दीबिच झडप हँदा पाँच जना कैदी घाईते भएका छ । दिउँसो कारागारका नाइके मनोज राईको समूहलाई कैदी सञ्जिव राईको समूहले आक्रमण ँ गरेपछि झडप भएको हो । झडपमा नाईके मनोज, कैदी युवराज विक, भगवत मलाहा, तुलसी राई र सञ्जिव राई घाईते भएको कारागार प्रशासनले जनाएको छ । घाईतेमध्ये तुलसीको अवस्था..

दारेचोकमा मिनिट्रक पल्टिँदा दुईको मृत्यु, एक गम्भीर

चितवन, ५ मङ्सिर - चितवनको दारेचोकमा मिनिट्रक पल्टिँदा दुईजनाको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् । धादिङबाट चितवनको मुग्लिनतर्फ आउँदै गरेको ग१ख ४४०३ नम्बरको मिनिट्रक गएराति पल्टिँदा सो दुर्घटना भएको हो । गोलभेँडा बोकेको उक्त मिनिट्रक चितवनको दारेचोक गाविस–४ स्थित नाग्दी खोला नजिकै पल्टिँएको चितवन प्रहरीले जनाएको छ..

बैरेनीका लक्ष्मण कैद भुक्तानका लागि जेल चलान

बैरेनी –फरार अपराधी पक्राउका लागि अभियान संचालन गरिरहेको धादिङ प्रहरीले एक पछि अर्को फरार अपराधी धमाधम पक्रन थालेको छ । बुधवार मात्र दुईजना फरार अपराधी सावजनिक गरेको प्रहरीले विहीवार बैरेनीवाट अर्का एक युवक पक्राउ गरेको छ । जवरजस्ती करणी मुद्धामा जिल्ला अदालत धादिङको २०६७ साल जेठ २६ गतेको फैसलाले १ बर्ष कैद सजायं तोके पनि हाल सम्म..

जाजरकोटमा भएको बस दुर्घटनमा ज्यान गुमाउनेको संख्या ५ पुग्यो

जाजरकोट,४ मङ्सिर–जाजरकोटमा आज विहान भएको बस दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । सदरमुकामबाट सुर्खेतको राकमका लागि गएको यात्रुबाहक बस दुर्घटनामा परेको थियो । प्रहरीले दिएको जानकारीअनुसार बस भेरी नदीमा खसेर दुर्घटनामा परेको थियो । अन्य १० जना घाइतेको उद्धार गरी उपचारका लागि नेपालगन्ज पठाइएको छ । ना३ख १४०८ नम्बरको..

हत्या अभियोग लागेका दुई फरार अभियुक्त पक्राउ

धादिङ,४ मंसिर-विभिन्न अपराधमा संलग्न भएको आरोपमा अदालतवाट दण्ड सजायं तोकिएका व्यक्तिहरु धादिङमा धमाधम पक्राउ पर्न थालेका छन । तीन महिनाको बिचमा धादिङ प्रहरीले सात जना फरार अभियुक्त पक्राउ गरिसकेको छ । यसक्रममा पछिल्लो पटक दुई जना फरार अभियुक्त पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । प्रहरी नायव उपरिक्षक प्रकाश..

आरुघाटको अमिलीचौरमा बृद्धाश्रममा ताडफोड

आरुघाट–गोरखाको आरुघाट स्थित अमिलीचौरमा रहेको वृद्धाश्रममा अज्ञात समूहले तोडफोड गरेका छन । तान्द्राङ गाविस –१ आरुघाट अमलीचौर स्थित सञ्चालनको तयारीमा रहेको वृद्धाश्रमका मूल ढोका सहित विभिन्न कोठाको ढोकामा लगाएको ताल्चा फोडेर काजगातहरु च्यात्नुका साथै लत्ताकपडा र महायज्ञमा प्रयोग हुने कलशहरु बाहिर फालिदिएको स्थानीयवासिन्दाको..

त्रिशूलीनदीमा हराईरहेका तिनैजना किशोरको शव भेटियो

धादिंङ– ललितपुरको नखिपोटबाट पिकनिक खान धादिङको मलेखु स्थित त्रिशूली नदी किनारमा आएको वेला असावधानिवश पौडी खेल्दा त्रिशुली नदीमा डुवेरमा वेपत्ता भएका तीनै जना किशोरको शव एकसाता पछि एकै दिन फेला परेका छन् । ललितपुरको नखीपोट वाट आएका २३ जना स्कुले विद्यार्थीहरु मध्ये तीन जना किशोरहरु पौडी खेल्न त्रिशुलीमा पस्दा एक जना डुव्ने क्रममा..

धादिङ जिल्लाको राजमार्ग छेउका होर्डिङ वोर्ड हटाईने

केशव अधिकारी धादिङ,-सडक दुर्घटना रोकथामका लागि सडक छेउमा जवरजस्ति राखिएका व्यापारिक प्रयोजनका अश्लिल तथा अन्य बिज्ञापन होर्डिङ बोर्डहरु हटाईने भएको छ । धादिङ जिल्लाको राजमार्ग क्षेत्रमा बढ्दै गएको सवारी दुर्घटना न्युनिकरणका लागि सडक छेउमा राखिएका विभिन्न व्यपारिक होर्डिङवोर्डहरु हटाउन लागिएको हो । यस्ता होर्डिङबोर्डले चालकको..

त्रिशूली नदीमा डुवेर तीन किशोर वेपत्ता

केशव अधिकारी धादिङ,१५ कात्तिक ः धादिङ जिल्लाको मलेखुदोभान स्थित त्रिशूली नदीमा पौडी खेल्नेक्रममा तीन जना किशोर हराईरहेका छन । ललितपुर जिल्लाको नखिपोटवाट माईक्रोवस रिजर्भ गरी पिकनिक मनाउन आएका २३ जना मध्ये तीन जना किशोर शनिवार दिउंसो ३ वजे तिर त्रिशूली नदीमा डुवेर वेपत्ता भएका हुन । पिकनिक मनाईरहेको वेला नदीमा पौडी खेल्न पसेका..

समाचार

सबै

‘प्रत्येक पालिकमा एउटा आयुर्वेद औषधालय हुनुपर्छ’

धादिङका प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा आयुर्वेद औषधालय स्थापना गर्न सरोकारवालाहरुले सुझाव दिएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङले विहीवार धादिङबेसीमा आयोजना गरेको जनप्रतिनिधि तथा.....

पहिरोले पाइप बगाएपछि छुम्राङ गाउँमा खानेपानी संकट

रुबीभ्याली (धादिङ ) -  पहिरोले खानेपानीको पाइप बगाएपछि धादिङको रुबीभ्याली गाउँपालिका ५ छुम्राङ गाउँमा पानीको.....

प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा धादिङबेसीमा प्रदर्शन

धादिङबेसी–प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा बुधबार सदरमुकाम धादिङबेसीमा प्रदर्शन भएको छ । प्रधानमन्त्री.....

ग्लोवल आईएमई बैकबाट गल्छी गाउँपालिकालाई सहयोग

धादिङ, २३ असार ः ग्लोबल आइएमई बैंक गल्छी शाखाले कोरोना भाईरस विरुद्धको अभियानमा गल्छी गाउँपालिकालाई सहयोग गरेको.....

कोरोना भाइरसबाट विदेशमा रहेका १४३ जना नेपालीको मृत्यु

धादिङ ।संसारभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणबाट विदेशमा रहेका १४३ जना नेपालीको मृत्यु.....

Categories