बेनिघाटरोराङ गाउँपालिका

लालपुर्जा नहुंदा चेपाङले घर बनाउन पाएनन्

बेनीघाटरोराङ-भूकम्प पश्चातको आवास पुनर्निर्माण लाभग्राही सूचीमा नाम नपरेर घर बनाउन नपाएको कुरा त पुरानै हो । आवास पुनर्निर्माण सूचीमा नाम भएर पनि घर बनाउन नपाएको समस्या आएको छ । बेनीघाट रोराङ गाउँपालिका–२ (साविक महादेस्थान गाविस वडा नं. २ र ३) पार्लाक, बाङकुर्ती र भैंसे गाउँका चेपाङ समुदाय यस्तो समस्यामा परेका हुन्..

शनिबार त्रिशूली नदीमा जलयात्रा उत्सव हुने

धादिङ । ‘पर्यटन र वातावरणका निम्ति हाम्रा नदीको संरक्षण गरौँ’ भन्ने मूल नाराका साथ यही जेठ १२ गते शनिबार त्रिशूली नदीको बाँदरेदेखि फिस्लिङसम्म ३०औँ वार्षिक जलयात्रा उत्सव हुने भएको छ । नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा) बिहीबार पत्रकार सम्मेलन गरी नेपालमा साहसिक जलयात्रा र्याफ्टिङको विकास, विस्तार, संरक्षण र प्रर्वधन..

गजुरी र बेनिघाटबाट ५५ सय लिटर अवैध मदिरा नष्ट

इलाका प्रहरी कार्यालय गजुरी धादिङले अबैध मदिरा नष्ट अभियान सञ्चालन गरेको छ । जेठ १० गत विहीबार विहान ०५ बजेको समयमा जिल्लाको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ रातमाटे स्थित झोलुङ्गे पुलमा बिक्रीका लागि लैजान लागिएको अवस्थामा प्रहरीले अवैध घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको हो । प्रहरी चौकी मलेखुका प्रहरी सहायक निरीक्षक..

अपडेटमा एकरुपता छैनन् स्थानीय तहका वेबसाइट

जिल्ला समन्वय समिति धादिङको अफिसियल वेभसाईट अपडेट हुन छाडेको छ । गएको माघ १५ गतेको मितिमा स्थानीय तहका न्यायिक समितिका पदाधिकारीहरुको लागि आयोजित अभिमुखिकरण कार्यक्रमको सूचना पछि कार्यालयले वेभसाईट अपडेट गरेको छैन । माघ १५ पछि जिल्ला समन्वय समितिले हालसम्म गरेका निर्णय पनि राखिएको छैन । जिल्ला समन्वय समितिको वेभसाईट..

हुग्दीखोलामा ट्रक खस्दा एकको ज्यान गयो, दुई जना घाईते (फोटो फिचर )

वेनिघाटरोराङ,९ जेठ ः धादिङको हुग्दी खोला स्थित पुल जिल्लाकै सबैभन्दा धेरै दुर्घटना हुने पुलका रुपमा चिनिन थालेको छ । यो ठाउँबाट हरेक महिना जसो सवारी साधन खोलामा खस्ने गरेको छ । हरेक पटकको दुर्घटनामा कोही न कोहीको ज्यान गुम्ने गर्दछ । यहाँको दुर्घटनाको दृष्य देखेर स्थानीयवासी समेत झसंग हुने गर्दछन । बुधवार विहान पनि यहि पुलबाट ट्रक खस्दा..

नेकपा केन्द्रीय सदस्यमा धादिङका आठ जना

धादिङ, जेठ ८ -  नेकपा एमाले र एकीकृत नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीको ४ सय ४१ सदस्यीय केन्द्रीय समितिमा धादिङ जिल्लाका  ८ जना परेका छन् । नेकपाका महासचिव बिष्णु पौडेल द्धारा हस्ताक्षर गरी सार्वजनिक गरिएको प्रेस बिज्ञप्तिमा उल्लेख भए अनुसार तत्कालिन माओवादी केन्द्रका पोलिटव्युरो सदस्यद्धय पुष्पबिक्रम..

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. पुष्पराज कँडेल नियुक्त

काठमाण्डौ । मंगलबार बसेको मन्त्रीपरिषद बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा धादिङ रिचोकटारका डा. पुष्पराज कँडेललाई नियुक्त गर्ने निर्णय गरेको छ। नेकपा एमालेको लेखा आयोगका अध्यक्ष  तथा स्थायी  कमिटीका पदेन सदस्य समेत रहेका कँडेल अर्थविद हुन् । मन्त्रीपरिषदले  आयोगको रिक्त सदस्य पदमा समेत ६ जनालाई नियुक्त गरेको छ । आयोगको..

तुईन मुक्त बन्ने क्रममा त्रिशूली नदीको धादिङ खण्ड

धादिङ -तुइन र खिरखिरेमार्फत जोखिमपूर्ण तरिकाले त्रिशूली नदी वारपार गर्दै आएका धादिङ र गोरखा जिल्लाका स्थानीय वासीमा झोलुंगे पुल बनेपछि खुसियाली छाएको छ। बालबालिका विद्यालय जान होस् या स्थानीय कृषिउपज बजारसम्म लैजान, झोलुंगे पुल बनेपछि त्रिशूली नदीपारिका स्थानीयलाई धेरै सहज भएको छ। त्रिशूलीको धादिङ खण्डमा मात्र ११ वटा तुइन थिए।तुइन..

बिकटको बस्ति ब्रुसबाङ नजिकै पुग्यो मोटर

ब्रुसबाङ। दक्षिणी धादिङको अति विकटमा रहेको ब्रुसबाङ गाउलाईँ मोटरवाटोले नजिक बनाएको छ । बेनिघाट रोराङ गाउँपालिकामा पर्ने ब्रुसबाङ गाउँको सिमानामा रहेको चितवनको राप्ती नगरपालिकाको भाँजा गाउँ सम्म मोटर बाटो पुगेपछि र धादिङको वेनिघाट रोराङको ब्रुसबाङ, चोतेश लगायतका गाउँबस्तीमा परिवर्तनहरु देखिएका छन् । चितवन र धादिङको सिमानामा पर्ने..

धादिङबाट डेढ करोडको अवैध सामान र १ सय ६७ किलो चरेस बरामद

धादिङ, २५ चैत - काठमाण्डौंमा सामान पु¥याएर भारततर्फ जाँदै गरेका दुई वटा गाडीबाट डेढ करोड बराबरका अबैध विद्युतीय सामग्री, विदेशी चुरोट र १ सय ६७ किलो चरेस धादिङ प्रहरीले बरामद गरेको छ । गाडीमा लागुपदार्थ चरेस भएको सूचनाका आधारमा खानतलासी गर्दा प्रहरीले मझिमटारबाट शनिबार साँझ मुग्लिनतर्फ जादैं गरेको एचआर ५५ एन १९१० नम्बररको भारतीय..

गरिबी निवारण कार्यक्रमले जोगिमाराका स्थानीयको दैनिकी फेरियो 

जोगीमारा- गरिबी निवारण कार्यक्रमले धादिङ बेनिघाटका  स्थानीयको दैनिकी फेरिएको छ । गरिबी निवारण कोषको आर्थिक सहयोग तथा समग्र विकास सेवा केन्द्रको साझेदारीमा संचालित कार्यक्रमबाट जिल्लाको बेनिघाट रोरांग गाउँपालिकाको वडा नम्बर ९ र १० का स्थानीयले २०६४ मा पाएको ५० लाख पैसा आयआर्जनमुलुक काममा लगाएपछि दैनिकी फेरिएको हो । गाउँपालिकाको..

बूढीगण्डकी प्रभावितले छिट्टै मुआब्जा पाउने

काठमाडौँ । सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितलाई तोकिएको समयमा नै मुआब्जा वितरण गर्ने र परियोजना निर्माणलाई गति दिने भएको छ । आयोजना प्रभावितलाई तोकिएको मुआब्जा वितरणका लागि धादिङ र गोरखाका प्रभावितले पटक पटक आग्रह गर्दै आएका थिए । चालू आर्थिक वर्षमा सरकारले बूढीगण्डकीका लागि रु १० अर्ब बजेट विनियोजन गरे पनि प्रभावितले..

बैकिङ पहुँच नभएका धादिङका ६ वटै स्थानीय तहमा खुल्ने भो बैंक

बैंकिङ पहुँच नपुगेका धादिङको ६ वटा स्थानीय तहमा  आगामी असार मसान्त भित्र अनिवार्य रुपमा बैकंको शाखा स्थापना गरी संचालनमा आउने भएको छ ।प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा वाणिज्य बैकको शाखा खोल्नु पर्ने सरकारी निर्णय अनुसार नेपाल राष्ट्रबैंकले समयसीमा नै तोकेर वाणिज्य बैंकहरुलाई स्थानीय तहमा शाखा बिस्तार गर्न निर्देशन दिएको हो..

‘रिभर गाइड’ मुख्य पेशा बन्दै

- मुकेश पोखरेल विदेशमा नेपाली 'रिभर गाइड' को माग हुन थालेपछि यो पेशामा युवा आकर्षण बढ्दै गएको छ। पुतलीबजार, स्याङ्जाका तपन गुरुङ (३६) हरेक वर्ष ६ महीना जापानमा हुन्छन्। उनले जापानका नदीमा रिभर गाइडको काम गर्न थालेको ६ वर्ष भइसक्यो। पुतलीबजारकै दिल आले (३७) पनि वर्षको आधा समय जापानकै नदीहरूमा रमाउँछन्। धादिङका राजीव त्रिपाठी (२४) र..

त्रिशूली नदीमा मिसाईन्छ ढल र शौचालय

केशव अधिकारी धादिङ - मानवीय एवम प्राकृतिक कारणले नेपालका जल तथा नदी सम्पदा जोखिममा पर्न थालेपछि नदीको संरक्षणका लागि सक्रिय सरोकारवालाहरुले चासो व्यक्त गर्न थालेका छन । जलयात्राको पहिलो गन्तव्य मानिएको त्रिशूली नदी केही बर्षयता निकै प्रदुषित र अतिक्रमणको मारमा परिरहेको भएपनि दुई साता यता भने त्रिशूली नदीको पानी सफा वगिरहेको छ । नदी..

समाचार

सबै

प्रहरी उपरीक्षक राजकुमार बैदवारको धादिङबाट विदाई

धादिङ- गएको एघार महिना देखि जिल्ला प्रहरी कार्यालय धादिङको कार्यालय प्रमुखको रुपमा कार्यरत प्रहरी उपरिक्षक (एसपि)राजकुमार बैदवारलाई विहिबार धादिङबाट विदाई गरिएको छ । जिल्लामा कार्यरत रहँदा जिल्लाको.....

सुनखानीमा बोलेरो जिप दुर्घटना १२ जना घाईते

धादिङ, २६ मंसिर - सदरमुकाम धादिङबेसीबाट ज्वालामुखी गाउँपालिकाको ढोलातर्फ जाँदै गरेको बोलेरो जिप दुर्घटना भएको.....

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरु

 काठमाडौँ। काठमाडौँ भित्रने सहज मार्गका रुपमा हेरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरु.....

साङकोष माविका शिक्षक नविन श्रेष्ठले किन थाम्न सकेनन आँसु ?

धादिङ– मेरो नाम नविन श्रेष्ठ हो । नीलकण्ठ नगरपालिका वडा नम्बर १२ मा रहेको साङकोष माविमा शिक्षक पदमा कार्यरत छु ।.....

बूढीगण्डकी प्रभावित आरुघाटबासीको आन्दोलन स्थगित

धादिङ, २२ मंसिर - प्रस्तावित १२ सय मेगावाटको बूढीगण्डकी जलबिद्युत्त आयोजनाको डुवान क्षेत्रमा पर्ने जग्गाको.....

Categories