गल्छी गाउँपालिका

गल्छी गाउँपालिकाद्धारा ‘स्थानीय राजपत्र ” जारी

गल्छी -  धादिङको गल्छी गाउँपालिकाले स्थानीय राजपत्र   जारी गरेको छ । स्थानीय सरकार ऐन २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरि गाउँ कार्यपालिकाले गल्छी राजपत्र–२०७४ जारी गरेको हो । ५ वटा फरक फरक बिषयको सो राजपत्र गत चैत १५ गते  प्रकाशित गरिएको गाउँपालिकाले जनाएको छ । गल्छी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुण्यबिक्रम पौडेलका..

अपडेटमा एकरुपता छैनन् स्थानीय तहका वेबसाइट

जिल्ला समन्वय समिति धादिङको अफिसियल वेभसाईट अपडेट हुन छाडेको छ । गएको माघ १५ गतेको मितिमा स्थानीय तहका न्यायिक समितिका पदाधिकारीहरुको लागि आयोजित अभिमुखिकरण कार्यक्रमको सूचना पछि कार्यालयले वेभसाईट अपडेट गरेको छैन । माघ १५ पछि जिल्ला समन्वय समितिले हालसम्म गरेका निर्णय पनि राखिएको छैन । जिल्ला समन्वय समितिको वेभसाईट..

राहत शिक्षकको गल्छी गाउँपालिकामा समिति गठन

गल्छी गाउँपालिका भित्र कार्यरत राहत शिक्षकहरुको हक हितका निम्ति काम गर्ने उद्धेश्यका साथ नेपाल राहत शिक्षक समिति गल्छी गाउँपालिका समितिको गठन गरिएको छ । 'गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता, राहत शिक्षकको पेशागत सुनिश्चितता' भन्ने मुल नाराका साथ शनिवार गल्छी गाउँपालिकाको वडा नम्बर ६ स्थित वागेश्वरी माविमा सम्पन्न भएको राहत..

गल्छी ६ मा अधिकारीको वंशावली खोजि गर्न समिति गठन

गल्छी गाउँपालिका वडा नम्बर ६ मा रहेका कश्यप गोत्रिय अधिकारीहरुको वंशावली खोजविनका लागि समितिको गठन गरिएको छ । शनिवार माझिलोसेमा सम्पन्न भएको भेलाले केशव अधिकारीको संयोजकत्वमा १३ सदस्यिय समितिको गठन गरिएको छ । समितिको सदस्य सचिवमा राजनप्रसाद अधिकारी र सदस्यहरुमा रामशरण अधिकारी, रामप्रसाद अधिकारी,कृष्णप्रसाद अधिकारी,भरत..

महेशदोभान माथि वालुवा उत्खनन नगर्न स्थानीय प्रशासनको निर्देशन

  महेशदोभान-गाउँपालिका भित्रका भुकम्प पिडितहरुलाई बितरण गर्न भन्दै उत्खनन शुरु गरिएको गल्छी गाउँपालिका वडा नम्बर ६ महेशदोभान माथि जुंडीखोलाको सार्वजनिक जग्गाको वालुवा उत्खनन रोकिएको छ । धादिङका प्रमुख जिल्ला अधिकारी श्याम भण्डारीको नेत्तृत्वमा आएको जिल्लाको सरकारी टोलीले वालुवा उत्खनन भईरहेको स्थलको अवलोकन पश्चात उक्त ठाउँमा..

दुर्घटनामा घाईते प्रिन्सिपल ओझाको उपचार ग्राण्डीमा हुंदै, अबस्था खतरामुक्त

मंगलबार नुवाकोट जिल्लाको कोल्पुटारमा भएको दुर्घटनामा परि घाईते हुनु भएका दि राईजिङ भिलेज आवासीय बोर्डिङ स्कुल बैरेनीका प्रिन्सिपल नवराज ओझाको उपचार ग्राण्डी अस्पतालमा भईरहेको छ । उपचारमा संलग्न डाक्टरहरुले दिएको जानकारी अनुसार ओझाको अवस्था खतरामुक्त रहेको उहाँका आफन्तहरुले वताएका छन् ।नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा..

दुर्घटनामा परि शिक्षक खतिवडाको निधन

धादिङको गल्छी गाउँपालिका वडा नम्बर १ मा रहेको भैरेवी आधारभूत बिद्यालयका शिक्षक  हरिप्रसाद खतिवडाको दुर्घटनामा परि निधन भएको छ ।  सोही दुर्घटनामा परि राईजिङ भिलेज इंगलिस बोर्डिङ स्कुलका प्रिन्सिपल नवराज ओझा घाईते हुनु भएको छ । बैरेनीबाट मोटरसाईकलमा घर तर्फ जांदै गरेका शिक्षकद्धय चढेको मोटरसाईकललाई मंगलबार दिउंसो ४ वजे तिर नुवाकोट..

तुईन मुक्त बन्ने क्रममा त्रिशूली नदीको धादिङ खण्ड

धादिङ -तुइन र खिरखिरेमार्फत जोखिमपूर्ण तरिकाले त्रिशूली नदी वारपार गर्दै आएका धादिङ र गोरखा जिल्लाका स्थानीय वासीमा झोलुंगे पुल बनेपछि खुसियाली छाएको छ। बालबालिका विद्यालय जान होस् या स्थानीय कृषिउपज बजारसम्म लैजान, झोलुंगे पुल बनेपछि त्रिशूली नदीपारिका स्थानीयलाई धेरै सहज भएको छ। त्रिशूलीको धादिङ खण्डमा मात्र ११ वटा तुइन थिए।तुइन..

जापानी दुतावासको सहयोगमा बन्यो कल्लेरी सामुदायिक केन्द्र

गल्छी -नेपालका लागि जापानी राजदूत मासाशी ओगावा र पूर्वशिक्षा मन्त्री तथा हिमालय कन्जर्भेसन ग्रुप नेपालका अध्यक्ष गंगालाल तुलाधरले संयुक्त रुपमा ‘कल्लेरी सामुदायिक केन्द्र’को चावी हस्तान्तरण गरेका छन्। धादिङ जिल्लाको गल्छी गाउँपालिका (तत्कालीन कल्लेरी गाउँ विकास समिति)मा निर्माण भएको उक्त सामुदायिक भवन (कम्युनिटी सेन्टर) निर्माण..

गल्छी गाउँपालिकाको वडा नम्बर ६ मा खोरेंतको सक्रमण

गल्छी गाउँपालिकाको वडा नम्बर ६ का विभिन्न वस्तीहरुमा पशु चौपायमा लाग्ने  खोरेंतको संक्रमण देखिएको छ ।उक्त क्षेत्रका ६ दर्जनभन्दा बढी गाईभैंसीमा खोरेत रोगको संक्रमण भएको पाइएको छ ।   रोग नियन्त्रणका लागि गल्छी गाउँपालिकाका पशु स्वास्थ्य प्राविधिक मिना अधिकारीलाई खटाएपनि   औषधि उपचारका लागि चाहिने औषधि,उपकरण केही नभएको कारण  रोगको..

श्रीमती हत्या गरेर फरार प्रकाश गल्छीबाट पक्राउ

धादिङ,१७- चैत्र । आफ्नै श्रीमती हत्या गरेर फरार रहेका  एक युवा  धादिङको गल्छीबाट पक्राउ परेका छन ।  श्रीमतीलाई छुरा प्रहार गरि हत्या गरेको अभियोग लागेका प्रकाश तामाङलाई शनिबार धादिङ गल्छीबाट प्रहरीले पक्राउ गरेको हो । काठमाडौ चन्द्रागिरीमा बस्दै आएकी २३ वर्षीया रमिता भनिने नमुना लामाको हत्याको अभियोग लागेका प्रकाशलाई  अनुसन्धानका..

बैकिङ पहुँच नभएका धादिङका ६ वटै स्थानीय तहमा खुल्ने भो बैंक

बैंकिङ पहुँच नपुगेका धादिङको ६ वटा स्थानीय तहमा  आगामी असार मसान्त भित्र अनिवार्य रुपमा बैकंको शाखा स्थापना गरी संचालनमा आउने भएको छ ।प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा वाणिज्य बैकको शाखा खोल्नु पर्ने सरकारी निर्णय अनुसार नेपाल राष्ट्रबैंकले समयसीमा नै तोकेर वाणिज्य बैंकहरुलाई स्थानीय तहमा शाखा बिस्तार गर्न निर्देशन दिएको हो..

‘रिभर गाइड’ मुख्य पेशा बन्दै

- मुकेश पोखरेल विदेशमा नेपाली 'रिभर गाइड' को माग हुन थालेपछि यो पेशामा युवा आकर्षण बढ्दै गएको छ। पुतलीबजार, स्याङ्जाका तपन गुरुङ (३६) हरेक वर्ष ६ महीना जापानमा हुन्छन्। उनले जापानका नदीमा रिभर गाइडको काम गर्न थालेको ६ वर्ष भइसक्यो। पुतलीबजारकै दिल आले (३७) पनि वर्षको आधा समय जापानकै नदीहरूमा रमाउँछन्। धादिङका राजीव त्रिपाठी (२४) र..

गल्छीमा आप्रवासी कामदार हकहित केन्द्र स्थापना

गल्छी-बैदेशिक रोजगारीमा गएर फर्किएका आप्रवासी कामदारहरुको हक हितका बिषयमा काम गर्ने लक्ष्यका साथ गल्छी गाउँपालिकामा आप्रवासी कामदार हकहित केन्द्र स्थापना गरिएको छ ।सोमबार गल्छी गाउँपालिकाको महेशदोभानमा सम्पन्न भएको भेलाले सुर्य बहादुर खड्काको अध्यक्षतामा ९ सदस्यीय कार्य समितिको गठन गरेको हो । आप्रवासी कामदार हंकहित केन्द्र..

त्रिशूली नदीमा मिसाईन्छ ढल र शौचालय

केशव अधिकारी धादिङ - मानवीय एवम प्राकृतिक कारणले नेपालका जल तथा नदी सम्पदा जोखिममा पर्न थालेपछि नदीको संरक्षणका लागि सक्रिय सरोकारवालाहरुले चासो व्यक्त गर्न थालेका छन । जलयात्राको पहिलो गन्तव्य मानिएको त्रिशूली नदी केही बर्षयता निकै प्रदुषित र अतिक्रमणको मारमा परिरहेको भएपनि दुई साता यता भने त्रिशूली नदीको पानी सफा वगिरहेको छ । नदी..

समाचार

सबै

सल्यानटारमा खानेपानीको हाहाकार समाधान हुने तरखरमा

धादिङ : हिउँद होस या वर्षा धादिङको सल्यानटारमा बाह्रैमास खानेपानीको हाहाकार हुने गर्दछ। देशभरिका ठूला टारमध्येमा पर्ने सल्यानटार त्रिपुरासुन्दरी गाउँपालिका १ र २ मा विभाजन गरिएको छ। पहिला सिंगो टारलाई.....

धादिङबेसीको अधिकांश सिसि क्यामेरा मर्मत गरी सञ्चालनमा

धादिङ- लामो समयदेखि विग्रिएर काम गर्न छाडेको सदरमुकाम धादिङबेसीको अधिकांश सिसि क्यामेरा मर्मत गरी सञ्चालनमा.....

‘ BE THE CHANGE MAKER ‘ एक फरक अभियान : प्रदिप रुपाखेती

गैर आवासीय नेपालीहरुको संगठन एन.आर एन.ए. न्यूजिल्याण्ड का सचिव एवं धादिङ महादेबबेसीका प्रदिप रुपाखेती यतिबेला.....

‘आसपाल्ड’ प्रविधिबाट सदरमुकाम भित्र कालोपत्रे शुरु

धादिङ : धादिङको सदरमुकाम धादिङबेसीको बजार क्षेत्रभित्रको सडकमा कालोपत्रे शुरु भएको छ। डिभिजन सडक कार्यालय.....

सिम्लेमा बस आगलागी

  [caption id="attachment_40725" align="alignright" width="440"] FILE PHOTO[/caption] धादिङ,२६ असोज - पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका १.....

Categories