कभर फोटो

चैनपुरमा १ करोड २ लाख बराबरको लागतमा खानेपानीको निमार्ण हुँदै

बाबुराम श्रेष्ठ धादिङ चैत्र १७ गते- विकास निमार्ण कार्यमा राजनीतिक दलहरुले दलिय हिसावले राजनीतिक गर्न नहुने धादिङ क्षेत्र नं २ का सभासद गुरु बुर्लाकोटीले बताउनु भएको छ । ग्रामीण खानेपाानी तथा सरसफाई कोष विकास समिति फण्डको सहयोगमा फोकस नेपाल धादिङ र एफ पि एफ नेपालद्धारा सञ्चालित धादिङको चैनपुर गाविस वडा नं ४ मा खानेपानी तथा सरसफाई..

धादिङ रेडक्रसको सभापतीमा एनेकपा माओवादीका सीताराम कोईराला निर्वाचित

धादिङ,१७ चैत- नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङको सभापतीमा सीताराम कोइराला निर्वाचित हुनु भएको छ । सभापती पदका प्रत्याशी आफ्नै मामा इश्वरीप्रसाद अधिकारीलाई पराजित गर्दै कोईरालाले विजय हासिल गरेका हुन । कोईरालाले ८१ र अधिकारीले ६८ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । निवर्तमान कार्य समितिका मन्त्री कोईराला र सभापति..

जोगिमाराको दुर्घटनामा चार कोरियन पर्यटक सहित पांचको मृत्यु

धादिङ,१६ चैत ः पृथ्वीराजमार्ग अन्र्तगत धादिङको जोगिमारा गाविस वडा नम्बर ९ खटौतीखोलामा नजिकै दुईवटा सवारी साधन एक आपसमा ठोक्किंदा पांच जनाको घटनास्थलमानै ज्यान गएको छ । दुर्घटनमा परि ज्यान गुमाउनेहरुमा नेपाल घुक्न आएका कोरियन पर्यटकहरु रहेका छन । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटनामा मृत्युहुनेहरुमा CHAANG BOKHEE - M 28800632, NOH YON DEUK - M 58996019,..

अष्ट्रेलियाद्वारा पाँचौँ पटक विश्वकप उपाधि कब्जा

मेलबर्न – कप्तान माइकल क्लार्कले आफ्नो अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ७४ रन बनाएपछि आइतबार निरश फाइनलमा न्युजिल्यान्डमाथि सात विकेटको जित दर्ता गराउँदै अस्ट्रेलिया पाँचौं पटक विश्वकप च्याम्पियन बनेको छ नागरिक न्यूज डट कमले खबर लेखेको छ । ९३ हजार १३ दर्शकले खचाखच मेलबर्न त्रिकेट मैदानमा अस्ट्रेलियाले छिमेकी..

सुन्दरादेवी सन्देश बागमती लोकदोहोरी अवार्डको उत्कृष्ट ५ मनोनयन(उत्कृष्टको नाम र कोडसहति )

आगामी बैशाख ११ गते नुवाकोटको विदुरमा हुने ‘प्रथम सुन्दरादेवी बाग्मती लोक दोहोरी अवार्ड‘को उत्कृष्ट पाँचको मनोनयन तालिका सार्वजनिक भएको छ । राजधानीको रातोपुलस्थित रक हाउस क्याफेमा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । उत्कृष्ट पाँच मनोनयन छनौटका लागि तीन सदस्यीय निर्णायक जुरी समितिको गठन भएको थियो। चलचित्र पत्रकार संघका..

बेतेनीमा विलिभर्स चर्चबाट खानेपानी

बाबुराम श्रेष्ठ धादिङ, १२ चैत - बर्षौ देखि खानेपानीको समस्या भोग्दै आईरहेका उत्तरी धादिङको कटुञ्जे गाविस वडा नं ६ बेतेनीका गुरुङ समुदायले अव त्यो समस्या झेल्नु नपर्ने भएको छ । घर घरमा खानेपानीको सुविधा पाएपछि वेतेनीका वासिन्दा हर्षित भएका छन् । पिछडिएका समुदायहरुको जिवन स्तर बृद्धि गर्न र सामाजिक क्षेत्रको विकासमा सहयोग गर्ने..

बैदेशिक रोजगारीमा जाने महिलाहरुको सुरक्षाका बिषयमा छलफल

धादिङबेसी–सुरक्षित बैदेशिक रोजगारीमा जाने महिलाहरुको सुरक्षा र उनिहरुका वालवालिकाका निम्ति गरिनुपर्ने सहयोगका बिषयमा जिल्ला स्तरीय छलफल कार्यक्रम बुधवार धादिङबेसीमा सम्पन्न भएको छ । पौरखी नेपालको आयोजनामा भएको छलफल कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक वासुदेव थापा,जिल्ला विकास समितिका लेखा परीक्षण..

दुई पुर्व पत्रकारलाई धादिङे पत्रकारको सम्मान

धादिङ– नेपाल सरकारको सह सचिवमा बढुवा हुनुभएका धदिङका पुर्व स्थानीय विकास अधिकारी रुद्रसिंह तामाङलाई नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङ र धादिङ संचार सहकारी संस्थाले संयुक्त रुपमा सम्मान तथा विदाई गरेको छ । यसै गरी सरकारस् सेवामा भर्खरै प्रवेश गर्नुभएका पत्रकार कुसुम श्रीमललाई बुधवार धादिङबेसीमा सम्मन तथा विदाई गरिएको छ । नेपाल..

धदिङको ढोला गाविस पूर्ण खोप गाविस घोषणा

धादिङ-धादिङ जिल्लाको ढोला गाविसलाई सोमवारदेखि पूर्ण खोप गाविस घोषणा गरिएको छ । खोप लगाउनु पर्ने उमेर समुहका सबै वालवालिका र अन्य व्यक्तिले समेत खोपको मात्रा पुरा गरेपछि ढोला गाविसलाई पूर्ण खोप गाविस घोषणा गरिएको हो । जिल्ला स्वास्थ्य कार्यालय र ढोला स्वास्थ्य चौकीको आयोजना र शान्ति नेपालको सहयोगमा सम्पन्न भएको उक्त कार्यक्रमको..

प्याक्टमा नयाँ आयोजना निर्देशक, नमुना आयोजना बनाउने प्रतिवद्धता

काठमाण्डौं -व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) का नवनियुक्त आयोजना निर्देशक डा. इन्द्रकान्त झाले आयोजनालाई विश्वकै नमुना आयोजनाका रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । सोमबारदेखि प्याक्टको कार्यभार समालेका झाले आफूलाई विश्व बैंकको लगानीमा नेपालमा सञ्चालन भएका धेरैवटा आयोजनाको अनुभव रहेकाले प्याक्टलाई..

बूढीगण्डकी आयोजना प्रभावितका लागि चक्रपथ र नयां वस्ति वनाईने

धादिङ- राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावित हुने स्थानीयवासीलाई बसोबासका लागि एकीकृत रुपमा नयाँ बस्ती निर्माण गरिने भएको छ । जलाशययुक्त आयोजनाका कारण धादिङ र गोरखाका ४५ हजार जनता प्रभावित हुने भएपछि नयाँ बस्ती निर्माण गर्न लागिएको हो । आयोजनाको बाँध २६३ मिटर अग्लो हुने भएकाले त्यसबाट..

सेम्जोङमा तामयिग लिपि प्रशिक्षण सम्पन्न

भिममाया वाइवा, चैत्र ८ - सामाजिक विकास आधार नेपालको आयोजना र जिल्ला विकास समिति धादिङको सहयोगमा बुद्ध प्रा. वि सेम्जोङमा २०७१ चैत्र ६ देखि ८ सम्म सञ्चालित ३ दिने तामयीग लिपी प्रशिक्षण सम्पन्न भएको छ । सो तालिममा सैद्धान्तिक मान्यताको बारेमा प्रशिक्षक गोपाल फ्युवाले र लिपीको बारेमा प्रीति लामाले प्रशिक्षण दिनुभएको थियो । साथै तालिममा..

धादिङ जिल्लाका ३१ जना विदेशका जेलमा

धादिङ, दार्खा–३ स्थित घरमा ७१ वर्षीय म्लाङदुङ तामाङ दम्पती। छोरो धनबहादुर १५ वर्षदेखि थाइल्यान्ड जेलमा छन्। तस्बिर :मणि दाहाल काठमाडौं-‘खै, अब त अनुहार पनि देख्न पाइन्छ कि पाइँदैन? बेलाबेला खबर र फोटो आउँछ, त्यही हेरेर चित्त बुझाएका छौं।' धादिङ, दार्खा–३ का ७१ वर्षीय म्लाङदुङ तामाङले यसो भनिरहँदा उनका हातमा छोरा धनबहादुरको फ्रेम..

बुढीगण्डकी आयोजना– गोरखा र धादिङका स्थानीयमा आश सँगै त्रास

धादिङ  : १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना निर्माण हुने खबरले गोर्खा र धादिङका स्थानीयमा आश र त्रास फैलिएको छ। आयोजना सहजरुपमा अगाडि बढाउन दिउँ त आफ्नो सबै थातथलो छोडेर सुकुम्बासी बन्नुपर्ने अनि बढाउन नदिउँ त मुलुकका लागि असाध्यै महत्वपूर्ण र आर्थिक समृद्धिको ढोका। गोरखा आरुचनौटे–१ का हरिप्रसाद लामिछाने उमेरले ७० वर्ष..

बुढीगण्डकीका प्रभावितले मागे रातो पासपोर्ट

बुढीगण्डकी (गोरखा), - बहुचर्चित १२ सय मेगावाट क्षमताको प्रस्तावित बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण क्षेत्रभित्रका प्रभावित वासिन्दाले मुआव्जा, पुनर्स्थापनासँगै रातो पासपोर्ट पनि चाहिने माग राखेका छन । सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि सारेको  बुढीगण्डकी जलाशययुक्त आयोजना धादिङ र गोरखा जिल्लाको सिमाना भएर वग्ने..

समाचार

सबै

गल्छीमा रहेको कर कार्यालय वन्द नहुने

गल्छीमा रहेको करदाता सेवा कार्यालय एक साताका लागि बन्द गर्न संकट व्यवस्थापन समितिले गरेको निर्णयलाई जिल्ला प्रशासन कार्यालयले सच्याएको छ । करदाताहरुले साउन मसान्त भित्रमा बुझाउनु पर्ने कर नबुझाएमा.....

कोरोना संक्रमण बढेपछि धादिङमा एकसाताका लागि निषेधाज्ञा जारी

धादिङ जिल्लाको सदरमुकाम धादिङबेशी आसपासका क्षेत्रमा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । कोरोना भाइरस.....

गल्छी पालिका एक साताका लागि वन्द

गल्छी गाउँपालिका भित्र अत्यावश्यक बाहेकका सबै सेवा एक साताका लागि वन्द गरिने भएको छ । बुधवार गल्छी.....

थोपलखोला आसपासमा बाढी पहिरोको त्रास

धादिङ धादिङ जिल्लाको सदरमुकाम धादिङबेसी स्थित थोपल खोलामा पानीको बहाव बढ्दै जांदा आसपासका वासिन्दा त्रसित हुन.....

मलेखुमा बन्यो माछाको प्रतिमा

केशव अधिकारी (मलेखु)धादिङ – माछा बजारको रुपमा देशमै ख्याति कमाएको मलेखुमा शनिबारदेखि नयाँ पहिचान थपिएको छ ।.....

Categories