प्रवास समाचार

‘छोरो हरायो साउदीमा, लौ न खोजिदेउ’

लरक्क परेका थिए उनी । उमेरदार अनी हिस्सी परेको । मुम्वईया जागिर हुँदै उतैबाट साउदी उडेका कृष्णको काम र कमाईमा उती गुनासो पनि थिएन । अघिल्लो बर्षसम्म त बेलाबेलामा घरमा फोन आइरहन्थ्यो । तर १६ महिना भयो न गंगामायाले छोराको स्वर सुन्न पाएकी छन् न त उनको मनमा शान्ति नै छ । ६ बर्ष अघि साउदी अरव पुगेका नवलपरासीको बर्दघाटका कृष्ण बिक १६ महिनायता..

अरबी स्पोर्ट्स क्लवको खेल मैदानमा मैत्री खेल हुने

कतार- कतारमा रहेका नेपाली तथा अन्य देशका नागरिकहरुका बिच मैत्रीपूर्ण सम्वन्ध विस्तार गर्ने उद्धेश्यले फेब्रुअरी २७ तारिखका दिन अल अरबी स्पोर्ट्स क्लवको खेल मैदानमा नेपाली फुटबल टिम र इन्डोनेशियाको स्थानीय खेलाडीहरु बीच मैत्री खेल हुने भएको छ । साथमा नेपालका ख्यातिप्राप्त रोयला गायक शिरीष देवकोटाको रोयला गीत लगायत विभिन्न प्रस्तुती..

इपिएस बाट कोरीया आएका एक नेपालीले पत्र लेखेर गरे आत्माहत्या ।

इपिएस ब्यबस्था पद्दतिबाट कोरीयन भाषा पास गरी १० महिना अघि कोरीया आएका, झापा धुलाबारी – ६ निवासी बर्ष २५ का छविलाल भण्डारीले झुण्डीएर आत्माहत्या गरेका हुन।दक्षिण कोरीयाको ०४३ इबोल साम्बोक मेटल कम्पनीमा कार्यरत छविलाल ले ” विरानो भुमीमा पैशा कमाउन भनी आएँ तर म एक्लो भएें त्यसैले यो बाटो रोजे” भन्ने पत्र लेखेर आत्माहत्या गरेको निजका..

एमआरपी आए/नआएको थाहा पाउन मलेसियामा एसएमएस सेवा

क्वालालम्पुर : मलेसियाबाटै एमआरपी पासपोर्ट बनाउन लगाएका नेपालीले अब पासपोर्ट आयो कि आएन थाहा पाउन दुतावास धाउनु पर्ने बाध्यता टरेको छ। यहाँको नेप्सिया क्रियटिभ कम्पनीले नेपालीको पासपोर्ट आए नआएको जानकारी लिन एसएमएस सेवा सुरु गरेपछि दुतावास धाउनु पर्ने बाध्यता टरेको हो। कम्पनीका अनुसार मोबाइलको म्यासेज बक्समा गई NPP टाइप गरी पुरानो..

धादिङ समाज कोरियाको अध्यक्षमा नवराज बोहोरा चयन

   दक्षिण कोरिया– धादिङ समाज दक्षिण कोरियाको चौथो साधाणसभा दक्षिण कोरियामा बुधबार सम्पन्न भएको छ ।  संस्थाको अध्यक्षमा नबराज बोहोरा ,उपाध्यक्षहरुमा युवराज दनै ,केदार नेपाल र रामकृष्ण अधिकारीलाई चयन गरेको छ। त्यसैगरी महासचिवमा बलराम पाठक ,सचिवमा उतमथापा ,कोषाध्यक्षमा सन्तोष अधिकारी र सदस्यहरुमा रामशरण नेपाली ,अजय घले ,रमेश श्रेष्ठ ,हरि..

दुबईमा रुम पार्टनरबाट नेपाली युवक बलात्कृत

दुबई: एक पाकिस्तानी युवकले रुम पार्टनर एक नेपाली युवकलाई बलात्कार गरेका छन् ।कोठामा सुतिरहेको अवस्थामा नेपाली पुरुष साथीलाई बलात्कार गरेको अभियोगमा एम.वाई. नाम गरेका पाकिस्तानी युवकलाई दुबई अदालतले ५ वर्षको जेल सजाय सुनाएको हो अन्नपूर्ण पोष्ट दैनिकले खबर लेखेको छ । ३१ वर्षिय पाकिस्तानी युवकले रक्सीको नशामा २२ वर्षिय नेपाली..

मलेसियामा पासपोर्ट चेक गर्न एसएमएस सेवा

मलेसिया,   मलेसियास्थित नेपाली दूतावासमा पासपोर्ट नवीकरण गर्न जाने नेपालीले अब आफ्नो पासपोर्ट आए, नआएको जानकारी एसएमएसबाट प्रप्त गर्न सक्ने भएका छन्  । मलेसियास्थित नेपाली दुताबासले जारी गरेको सूचना अनुसार दूतावासले एक मलेसियन कम्पनीसँगको सहकार्यमा यस्तो सेवा ल्याएको हो । पासपर्ट चेक गर्न मोबाइलको म्यासेज बक्समा गइ एनपीपी टाइप गरि..

मलेसियामा प्रभु मनीबाट नेपाल पठाउन लागिएको ९० लाख लुटियो

मलेसिया : मलेसियाको क्वालालाम्पुर सहरमा प्रभु मनी ट्रान्सफरका एक कर्मचारीबाट ३ लाख ३० हजार रिंगिट (९० लाख रुपैयाँ) लुटिएको छ । बिहीबार दिउँसो नेपाल पठाउनका लागि बैंकमा जम्मा गर्न जाने क्रममा प्रभु मनी ट्रान्सफरका कर्मचारी प्रमोद न्यौपानेलाई छुरी हानेर सो रकम लुटिएको हो । क्वालालाम्पुरको कोतारायामा भएको सो घटनामा रकम लुट्ने क्रममा..

कामदारलाई समयमा तलव नदिने कम्पनीले थप कामदार ल्याउन नपाउने

दोहा- कतार सरकारले समयमा कामदारलाई तलव नदिने कम्पनीले थप कामदार ल्याउन नपाउने नियम प्रस्ताव गरेको छ । त्यसरी कामदार ल्याउन नपाउने व्यवस्था भनें अस्थायी हुनेछ । यो नियम कहिले देखि लागु हुने भन्ने टुँगो लाग्न बाँकी नै छ । घोषित नियम लागु भएमा त्यसरी समयमा कामदारलाई तलव नदिने कम्पनीहरुलाई कतारको श्रम तथा सामाजिक विषय हेर्ने मन्त्रालयले..

मलेसियामा एक वर्षमा तीन सय ६१ नेपालीको मृत्यु

क्वालालम्पुर– मलेसियामा २०१४ मा तीन सय ६१ नेपालीले ज्यान गुमाएका छन्। यहाँस्थित नेपाली दूतावासका अनुसार कारखानामा काम गर्दागर्दै दुर्घटनामा परी ११ जना, दीर्घ रोगबाट ५२ जना, सवारी दुर्घटनामा ३६ जना, आत्महत्या गरी ४६ जनाले ज्यान गुमाएका छन्। बाँकी २ सय १६ नेपालीको मृत्युको कारण खुलेको छैन। तीमध्ये कतिपय सुतेको अवस्थामा मृत भेटिएको..

इपिएसको आठौ सिविटी मार्चमा

दक्षिण कोरियामा काम गरेर स्वदेश फर्किएकालाई पुनः कोरिया जान इपिएस अन्तर्गत एचआरडीले  लिदै आइरहेको सिबिटी परिक्षाको आठौ संस्करण  मार्चको ११ तारिक हुने भएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले फेब्रुअरी १३ देखि १५ सम्म फर्म भर्ने, फेब्रुअरी २७ मा परिक्षा तालिका घोषणा,  मार्च ११  मा परिक्षा र मार्च ३१ मा नतिजा प्रकाशन..

मलेसियामा एक वर्षदेखि नेपाली युवा बेपत्ता

मलेसिया :  एक वर्षअघिबाट मलेसियामा एक नेपाली वेपत्ता भएका छन् । मलेसियाबाट वेपत्ता छहरा गाविस–७ पाल्पाका नरबहादुर खत्री तिवारीको खोजीमा सहयोग गर्न उनका आफन्तले आग्रह गरेका हुन् । २०६७ साउनमा कामका लागि मलेसिया आएका उनी एकवर्ष देखि घर परिवारको सम्पर्क बाहिर रहेको उनका भाइ केशव थापाले बताए । थापाका अनुसार उनी एक वर्षअघि कम्पनी छाडेर..

मृत्यु भएको पाँच महिनापछि शव नेपालमा

पाँच महिनाअघि साउदी अरबमा मृत्यु भएका झापा, लखनपुर–५ का मोहन जवेगुको शव आज घर ल्याइएको छ । कामको सिलसिलामा गत भदौ ५ गते मृत्यु भएका २७ वर्षीय जवेगुको शव ल्याई आज नै अन्त्येष्टि गरिएको हो । उनको कन्काई नदीमा किरात धर्म संस्कृतिअनुसार अन्त्येष्टि गरिएको हो । काठमाडौंको ब्रज ह्यूमन रिसोर्सेसबाट २०६९ पुसमा साउदी पुगेका जवेगुको मुनर अल..

असुरक्षित बन्दै प्रवास, अवसर र जोखिम उत्तिकै

– नुवाकोट थानसिंहका विष्णुहरि भण्डारी २ वर्षअघि डीभी परेर अमेरिका पुगे । नेविसंघका केन्द्रीय सदस्यसमेत रहेका उनी वुडव्रिजस्थित आफ्नै डेरामा माघ १ गते बाथरुममा मृत भेटिए । उनले आत्महत्या गरेको आशंका गरिएको छ कारोवार डेलि डट कमले लेखेको छ । – दाङ घर भएका २६ वर्षीय मोहन ओलीले केही दिनअघि अमेरिकामा आत्महत्या गरे । नेपालमा हेल्थ..

वैदेशिक रोजगारीको क्रममा छ महिनामै ४६१ नेपालीको मृत्यु

काठमाडौँ, ५ माघ । वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्यामा वृद्धिभएसँगै विदेशिएका नेपाली कामदारको ती मुलुकमा मृत्युको सङ्ख्या पनि बढ्न थालेको छ । यस आर्थिक वर्षको सुरुको छ महिनामै ४६१ जना नेपालीको मृत्यु भएको हो । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार यो अवधिमा सबैभन्दा बढी मलेसियमा २०७ जनाको मृत्यु भएको छ । त्यसैगरी, साउदी अरबमा..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad