डिन्यूज टिभि / भिडियो ग्यालरी

चिसो मौसममा सिमसिमे पानीमा

   दिलीप समनको निर्देसन मा एक भिडियो एसियन म्युजिकले रिलिज गरेको छ l कतारमा रहेका युवा गायक सन्दिप के भट्टराई आवाज अनि दिलीप समनको गीत-संगीत रहेको सिमसिमे पानी बोल रहेको म्युजिक भिडियो निराजन प्रधान र रेनुका सिंह ठकुरी लाई अभिनय गराईको छ l निर्देसक समन ले म्युजिक भिडियो को भिड मा आफु लाई- अलग देखाउने प्रयास गरेका छन् l..

हट एंड सेक्सी मोडल सोनीकालाई किन ‘सबैले हुटिंग हान्छन ‘ हेर्नुहोश ।भिडियो

गायिका सरु गौतमको नया गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । 'सबैले हुटिंग हानछन्'बोलको सार्वजनिक भिडियोमा अहिलेका चर्चित तथा व्यस्त गायक तथा संगीतकार टंक बुढाथोकिको शब्द र संगीत रहेको छ । हट एंड सेक्सी मोडल सोनीका कार्की र नायक नरेन खड्काको अभिनय रहेको यस म्युजिक भिडियोलाई समन अधिकारीले  निर्देशन गरेका हुन् ।प्रसान्त तामाङको..

फुलफुलेको डालि लिएर वजारमा बालकृष्ण

पोखरा बैशाख २३-लोकदोहारी गायक बालकृष्ण वाग्लेको गित फुल फुलेको डालि बजारमा आएको छ । बालकृष्णकै शब्द अनि लय रहेको गितमा गायनमा उनलाई चर्चित गायिका देवि घर्तिले साथ दिएकी छन् । निकै नै उत्कृष्ट बनेको उक्त गितको बजार व्यवस्थापन  तिर्सना म्युजिक प्रालिले गरेको छ । केहि समय  अगाडि बजारमा आएको गितको निर्देशन शंकर बि.सिको रहेको छ भने..

बुढीगण्डकी आयोजनाले सेवा केन्द्र तोक्यो

धादिङ- बहुचर्चित १२ सय मेगावाटको प्रस्तावित बुढीगण्डकी जलबिद्युत्त आयोजनाले  धादिङ र गोरखा गरि ५ ठाउँमा आयोजना प्रभावितका लागि सेवा केन्द्र तोकेको छ । |आयोजनाले मुख्य कार्यालय घ्याल्चोकको सिउरिनटारमा धादिङको सलाङ देखि गोर्खा दर्बुंङ, घ्याल्चोकका प्रभावितका लागि सेवा केन्द्र तोकेको छ | भने बोर्लांङमा कर्मचारी सुबास श्रेष्ठलाई..

सोल्टीनीको खबर सोध्दै  आईपुगे आकाश चेपाङ (भिडियो)

धादिङ । दक्षिणी धादिङको विकटमा जन्मिएका आकाश चेपाङ अबसरको खोजी गर्दै सदरमुकाम छिरेको तीन बर्ष नहुंदै निकै चर्चामा छन । सदरमुकाम आएपछि अध्ययन संगै रेडियोमा चेपाङ भाषाको समाचार बाचन शुरु गरेका आकाशले गित संगितमा पनि आंफुलाई स्थापित गराएका छन । धुषा गाविसको अति विकटमा रहेको दुङबाङ गाउंबाट सदरमुकाम आएपछि आकाशले आफ्नो प्रतिभाको..

न्यानो कपडाको रकम माग्दै स्थानीय प्रशासन घेराउ

 भुकम्प पीडितहरु लाई  न्यानो कपडा खरिद गर्न सरकारले घोषणा गरेको १० हजार नगद रकम हाल सम्म नपाएको भन्दै कुम्पुर गाविसका स्थानीयवासीहरुले वुधवार स्थानीय प्रशासन घेराउ गरेका छन् । करिव १ हजार जनाको जुलुशले वुधवार दिनभर नारावाजी र स्थानीय प्रशासन घेराउ गरि अन्य गाविस सरह न्यानो कपडा खरिद गर्ने नगद राहत तत्काल उपलव्ध गराउन माग गर्दै २५..

 

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad