भाइटीकाको उत्तम साइत ११:२७ बजे
ललितपुर/यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत १९ कात्तिकको बिहान ११ बजेर २७ मिनेटमा रहेको छ । नेपाल पञ्चांग निर्णायक समितिका अनुसार उत्तम साइतमा टीका लगाउन नपाउनेले दिनभर टीका लगाउँदा पनि शुभ हुनेछ । ‘भाइटीकाको उत्तम साइत १९ कात्तिकको बिहान ११ बजेर २७ मिनेट जाँदा हो,’ समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले भने, ‘उत्तम साइतमा..