राप्रपाले पठायो धादिङबाट ३१ जनाको नाम
धादिङ/ राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी संविधान सभा निर्वाचनमा धादिङको क्षेत्र नम्बर १ वाट उठाउने प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारहरुको नाम सिफारिश गरेको छ । शनिवार सम्पन्न भएको राप्रपा धादिङ १ नम्बर क्षेत्रीय समितिको बैठकले प्रत्यक्ष तर्फवाट पुर्व गृहमन्त्री एवम राप्रपाका केन्द्रीय सदस्य बुद्धिमान तामाङका साथै..