खोजखबर

स्वच्छ खानेपानीका लागि आयोजना निर्माण तिव्र गतिमा

धादिङ, १३ माघ । खानेपानीको अभाव झेल्दै आएका स्थानीयबासीको समस्या समाधानका लागि जिल्लाका विभिन्न स्थानमा सरकारी तथा गैर सरकारी निकायको समन्वयमा खानेपानी आयोजना सञ्चालन गरिंदैछ । जिल्लाको गजुरी गाउँपालिका वडा नं ५ मा पिडा खानेपानी आयोजना निर्माण चरणमा रहेको छ । निर्माणाधिन पिडा खानेपानीको आयोजनाको विकास साझेदारहरुबाट संयुक्त रुपमा..

थोरै असावधानीमै निमोनियाले ज्यानै लिन्छ

चिसो मौसम सुरु भएको छ । चिसो बढेसँगै वृद्धवृद्धामा निमोनिया संक्रमण बढी हुन्छ । थोरै असावधानी गर्दा निमोनियाले वृद्धवृद्धाको ज्यानै लिने गरेको छ । के हो निमोनिया ? र यसबाट वृद्धवृद्धालाई कसरी जोगाउने भन्ने विषयमा जनरल फिजिसियन डा। त्रिलोकीनाथ गुप्ताको सुझाव यस्तो छ स्— फोक्सोमा विभिन्न संक्रमण भएर लाग्ने रोग नै निमोनिया हो । धेरैको..

आज हरिवोधिनी एकादशी , भगवान विष्णुको आराधना गरी मनाईंदै

आज हरिबोधिनी एकादशी, भगवान विष्णुको आराधना गरी मनाईंदैछ । असार शुक्ल एकादशीका दिन जलमा सयन भएका विष्णु अर्थात नारायण कात्तिक शुक्ल एकादशीका दिन जलबाट उठ्ने पुराणमा उल्लेख छ । नारायण सयन गर्नुभएको दिनलाई हरिशयनी र उठ्नुभएको दिनलाईहरिवोधिनी एकादशी भनिन्छ । दुवै एकादशीलाई ठूला एकादशीका रुपमा हिन्दूहरुले मनाउने गर्छन् । काठमाडौं..

थाहा पाई राख्नुस नियमित मेथी खानुको फाईदा

हाम्रो शरीरमा हुने विभिन्न रोगको औषधि उपचार हामीले जानेका छौँ भने हाम्रै घरमा हुने गर्दछ । घरको भान्साकोठामा रहेका कतिपय वस्तुलको मोश्रण तयार गरेर सेवन गर्नाले हाम्रो शरीरको रोग निको हुन मद्धत पुर्याउछ । जसमध्ये मेथी पनि एक यस्तो खाद्य वस्तु हो, जसले शरीरमा लाग्ने विभिन्न किसिमका रोगबाट लड्ने क्षमता दिन्छ । सधैं बिहान मेथीको पानी..

मुक्तिनाथ बैंकले सेयरपुँजीको १८.५३ लाभांश दिने

धादिङ- मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षका लागि आफ्ना सेयरधनीहरुलाई १८.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको  बिहीबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो । बैंकले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्त पुँजी ३ अर्ब ६ करोड ४७ लाख ६० हजार १२३ र..

आज गाई, गोरु र गोवर्द्धनको पूजा गरी तिहार मनाइँदै

धादिङ, ११ कात्तिक - यमपञ्चक अर्थात् तिहारको तेश्रो दिन  आज गाई, गोरु र गोवर्द्धनको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र..

आज कुकुर तिहार, साँझ लक्ष्मीपूजा

हिन्दुहरूको दोस्रो ठूलो पर्व यमपञ्चकको दोस्रो दिन आज बिहान घरघरमा कुकुरको पूजा गरी साँझ लक्ष्मीपूजा गरिँदै छ।नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घर घरमा सुरक्षा गर्ने कुकुरलाई मीठामीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ । प्रत्येक वर्ष कात्तिक कृष्ण चतुर्दशीमा कुकुर तिहार मनाइने र कुकुरपूजाको भोलिपल्ट लक्ष्मीपूजा..

नेपालीको दोस्रो ठूलो चाड यमपञ्चकः तिहार आरम्भ

काठमाडौं । कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ । शुक्रबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यस वर्ष यमदीपदान शुक्रबारदेखि सुरु हुने भए पनि काग तिहार कात्तिक ९ गते शनिबार परेको समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी..

धादिङमा राती ९ बजेपछि देउसीभैलो खेल्न नपाइने

धादिङ,७ कात्तिक - तिहारको अवसरमा रमाइलोका लागि खेलिने देउसीभैलोलाई व्यवस्थित र मर्यादत बनाउन राति ९ बजेसम्म मात्र खेल्न पाइने जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ । ९ बजेपछि देउसीभैलो खेलेमा वा पैसा तोकेर मागेमा कानुन अनुसार कानून वमोजिम कारबाही हुने प्रशासनले जानकारी दिएको छ । तिहारलाई मर्यादित र सांस्कृतिक पर्वको रुपमा मनाउन..

आहालेमा निर्माण भएको सामुदायिक भबन हस्तान्तरण

त्रिपुरासुन्दरी -धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ आहालेमा निर्माण सम्पन्न भएको सामुदायिक भबन समुदायलाई हस्तान्तरण गरिएको छ । सामुदायिक कार्यका लागि गर्नुपर्ने भेला, छलफल, बैठक बस्न सजिलो होस भनि लायन्स क्लव अफ नेपाल हाईलाईटको पहलमा रुमाहेदी फाउण्डेशन नेपा र स्टिचिङ प्रोजेक्शन नेपालको सहयोगमा १० लाखको लागतमा भवनको..

औषधिको राजा पिपलको पात

हाम्रो घर वरपर कतिपय प्राकृतिक बनस्पति उम्रिरहेका हुन्छन, तर चिन्न न सकेर व्यर्थ त्यसलाई नास पार्दै जान्छौ । हाम्रै घर वरपर उम्रेका बनस्पतिमाहरुमा मनिषलाई मृत्यु सम्म डोर्याउने अनगिन्ति रोगहरुलाई रोकथाम तथा पूर्ण रुपमा निर्मूलन गर्ने क्षमता हुन्छ । हामीले बुझ्न मात्र नसक्या हो नत्र भने हरेक रोग हामी आफैले निको पर्न सक्छौ । हाम्रो..

राष्ट्रिय झण्डा घर, अफिसदेखि गाडीमा समेत राख्न पाइने

काठमाण्डौं -विश्वमै आफ्नो छुट्टै पहिचान बोकेको नेपालीको शान राष्ट्रिय झण्डा विगतका सरकारी कार्यालय र सरकारी प्रयोजनमा राखिन्थ्यो । सरकारले कार्यविधि संसोधन गरेर राष्ट्रिय झण्डालाई नागरिकको घरघरमा राख्न पाउने व्यवस्था मात्रै गरेन, विभिन्न गैरसरकारी संंस्थाले कार्यालयमा र सवारी सधान भित्रसमेत सम्मानपूर्वक झण्डा राख्न मिल्ने..

धादिङमा पनि भेटियो डेंगु, अहिले सम्म २१ जना संक्रमित

धादिङ- डेङ्गु रोगबाट धादिङमा अहिले सम्म २१ जना विरामी भएका छन । स्वास्थ्य कार्यालय धादिङका अनुसार ज्वरो आएर धादिङ जिल्ला अस्पतालमा उपचारका लागि आएका मध्ये ९ जना महिला र १२ जना पुरुषमा डेंगुको संक्रमण देखा परेको हो । जिल्लाको सदरमुकाम आसपास भन्दा अन्य स्थानका विरामीको भने जिल्लामा अभिलेख नभएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत..

पेटमा व्लेडले प्वाल पारेर झाँक्रीबाट विरामीको उपचार

- केशव अधिकारी धादिङ, २५ भदौ -  दुर दराजका बस्तीमा मात्रै होइन जिल्ला सदरमुकाममै विरामीको उपचार अझै पनि  झाँक्रीले गर्छन भन्ने सुन्दा आश्चर्य लाग्न पनि सक्छ । झट्ट सुन्दा अचम्म लागेपनि धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमै यस्तै अन्धविश्वासको पछि लाग्दा एक परिवार झनै संकटमा परेका छन् । जण्डिसले थलिएका विरामीको तान्त्रिक विधिबाट उपचार..

प्रदेश सरकारको  पहिलो प्राथमिकतामा कृषि क्षेत्र : मुख्यमन्त्री पौडेल

हेटौंडा, १४ भदौ - ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ । शनिबार मकवानपुरको मनहरी गाउँपालिकाको विभिन्न वडाहरुमा रहेका माछा पोखरी तथा तरकारी फर्महरुको अवलोकन गर्दै उहाँले  कृषि  उत्पादन बढाउन प्रदेश सरकार तत्पर रहेको समेत स्पष्ट पार्नुभयो । कृषि क्षेत्र..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad