३१ महिनादेखि कतारमा शव अलपत्र

593 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

पहिचान नखुलेपछि ३१ महिनादेखि एक नेपाली कामदारको शब यहाँ अलपत्र परेको छ । ती कामदारको सन् २०१२ अगस्ट २७ मा मृत्यु भएको थियो । अस्पतालमा ती कामदारलाई ‘उत्तमलाल महत्तो’ को नाममा भर्ना भएको थियो । भर्ना भएको दुईदिनमा धेरैजसो अंगले काम नगरेपछि मृत्यु भएको हमाद अस्पतालले जनाएको छ । हमाद अस्पतालमा उनको दर्ता नम्बर ‘एचसि २७४४७२३’ छ ।

नेपाली दूताबासले मृतकको सही नाम र ठेगाना पत्ता लगाउन प्रयास गरेपनि सम्भब भए पनि नखुलेको जनाएको छ । दुताबासका एक अधिकारीका अनुसार सन् २०१४ मार्च ६ गते महोत्तरी जिल्ला प्रशासन कार्यालयलाई उत्तमलाल महत्तोको बस्ताबिक बुझ्न पत्र पठाएको थियो । स्थानीय प्रशासनले यसबारे जवाफ दिएको छैन् । महत्तो बिरामी भएपछि एक जना नेपाली डाइभरले भर्ना गर्न अस्पताल लिएर गएको थियो । तर त्यस कम्पनीमा काम गर्ने अर्का उत्तमलाल महत्तो भने नेपाल फर्किसकेका छन् ।दुताबासका जनसम्र्पक अधिकृत ताजले कम्पनीमा गएर ‘ती कामदार’को बास्तबिक परिचय पत्ता लगाउन धेरै कोसिस गरेपनि सही सुचना पाउन सकेको छैन् । ‘ऊ को हो भन्ने बिषय नेपाली डाइभरले मात्रै बताउन सक्ला ?’, एक अधिकारीले भने,‘डाइभरले आफुलाई पुर्ण जानकारी नभएको बताउदै आएको छ ।’ ती डाइभर एउटा मुद्दामा कतारको जेलमा रहेको नेपाली दुताबासले जनाएको छ । ‘ती कामदारले आफ्नै राहदानी प्रयोग नगरेको हो कि भन्ने शंका छ’, श्रम सहचारी लिलानाथ दाहालले भने,‘सही राहदानी प्रयोग गरेको भए केही न केही सुचना त पाइन्थ्यो ।’ हमाद अस्पातलले शबलाई शब गृहमा सुरक्षीत रुपमा राखेको छ । यति लामो समयसम्म शब रहेको उनको मात्रै भएको हमादले जनाएको छ । दुताबासलाई पनि लामो समयदेखि आफन्त हराएको निबेदन परेको छैन् ।आजको कान्तिपुर दैनिकमा खबर छ । उच्च-गुणवत्ता वाले एचडी वीडियो और बिल्कुल स्पष्ट ऑडियो के साथ, प्रत्येक दृश्य ऐसा महसूस होता है जैसे आप वहीं एक्शन में हैं। और इतने सारे विकल्प उपलब्ध होने के कारण, आपको इसमें शामिल होने में ज्यादा समय नहीं लगेगा www.gangstergangbang.com दृश्य उत्तेजक और गहन हैं, चीजों को दिलचस्प बनाए रखने के लिए भरपूर मात्रा में रफ सेक्स, गुदा क्रिया और क्रीमपाइज़ हैं। और यदि आप थोड़ा जोखिम और नाटकीयता के साथ अपना पोर्न पसंद करते हैं, तो यह साइट निश्चित रूप से काम करती है – ये महिलाएं थोड़ा अजीब होने से डरती नहीं हैं!