४३ बर्षीया महिलालाई भर्जिन ब्वाइफ्रेन्ड चाहियो !

740 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

uk woman

प्रेममा उमेरको कुनै बन्धन हुँदैन । यहि कुरा एक ४३ बर्षीया महिला ज्याकीले सावित गरेकी छन ।

हजुर, भन्नमा ज्याकी ४३ बर्षकी छिन्, तर उनलाइ आफु भन्दा आधी उमेर अर्थात टिनेजर्स ब्वाइका साथमा सेक्स गर्न मन पर्दछ ।

यति मात्र हैन, ज्याकीलाइ भर्जिन ब्वाइजका साथमा सेक्स गर्न मन लाग्दछ । अहिले सम्म उनले कयौं युवाहरूका साथमा सेक्स गरिसकेकी छन ।

अचम्म त, यी ज्याकिको परिवार पनि छ । उनको बिबाह १८ बर्षको उमेरमा भएको थियो । अहिले उनका दुइवटा बच्चाहरू समेत छन । तर बिबाहको करिब १३ बर्ष पछि उनी आफ्नो सेक्स लाइफबाट बोर हुन थालिन । उनले आफ्ना पतिसंग समझौता गर्दै छुट्टै बस्ने निर्णय गरिन ।

द सन को समाचार अनुसार, बिबाहको केही बर्ष पछि पनि सेक्स लाइफबाट सन्तुष्ट नभएका कारण ज्याकी युवाहरूतिर आकर्षित हुन थालेकी हुन ।

ज्याकीका साथमा एउटा समस्या यो पनि छ कि ४३ बर्षको उमेर भएर पनि उनी आफुलाइ २० बर्षको उमेर जस्तो महसुस गर्दछिन । उनको यहि समस्याका कारण उनलाइ युवाहरू प्रति धेरै  आकर्षण बढेको हो ।

तपाइँलाइ सुन्दा अचम्म लाग्ला कि ज्याकिका अहिले सम्मका सबैभन्दा कम उमेरका ब्वाइफ्रेन्ड भनेको उनको ठुलो छोरा भन्दा पनि तीन बर्षले कान्छा छन ।

अर्को अचम्मको कुरा के भने ज्याकीका छोराछोरीलाइ आफ्नी आमाको यो लभ अफेयर्सबाट कुनै समस्या छैन । ज्याकी पनि यो कुरालाइ निकै ध्यान दिन्छिन कि उनी आफ्ना कुनैपनि ब्वाइफ्रेन्डलाइ घरमा ल्याउँदिनन, उनी उनीहरूलाइ लिएर होटलमा जाने गर्दछिन ।
-एजेन्सि