रास्वपा बर्दियाका सभापति विपिन पौडेलको निधन
268 पटक पढिएको
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बर्दिया जिल्ला सभापति विपिन पौडेलको असामयिक निधन भएको छ ।
व्यक्तिगत भ्रमणका क्रममा सिंगापुरमा रहेका पौडेलको गए राति हृदयघातबाट निधन भएको छ । पौडेलको पार्थिव शरीरलाई नेपाल ल्याउने पहल भइरहेको बताइएको छ ।
रास्वपाले पौडेलको निधनले सम्पूर्ण पार्टी परिवार स्तब्ध र मर्माहत भएको जनाएको छ ।








https://shorturl.fm/XjrgJ
https://shorturl.fm/2eWyg
https://shorturl.fm/KYxNc