दुर्घटनामा चालक घाइते

554 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, माघ १५ – काठमाडौँबाट मुग्लिन तर्फ जाँदै गरेको बा ११ च ४१११ नम्बरको कारले पोखराबाट काठमाडौँ तर्फ जादैँ गरेको लु १७ प २३७५ नम्बरको मोटरसाईकललाई मलेखु बजार नजिकै ठक्कर दिदा मोटरसाईकल चालक गम्भिर घाइते भएको ट्राफिक प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

१ः३० बजे भएको दुर्घटनाका घाइतेलाई उपचार गर्न मलेखु अस्पताल लगिएकाले नाम ठेगाना खुल्न सकेको छैन ।