प्रेस युनियन धादिङको अध्यक्षमा पोषनाथ अधिकारी

665 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङबेसी – नेपाल प्रेस युनियन जिल्ला शाखा धादिङको छैटौ जिल्ला अधिबेशनले  पोषनाथ अधिकारीको  अध्यक्षतामा  ११ सदस्सिय  कार्य समिति चयन गरेको छ । 1781932_604441476305587_1529891173_nजसमा उपाध्यक्षमा कृष्ण ढकाल, सचिवमा गोमा थापा, सह सचिवमा बाबुराम श्रेष्ठ र कोषाध्यक्षमा मनिष ढुवाडी रहेका छन् । यसै गरी सदस्यहरुमा सन्तोष अधिकारी, मन्जिता तामाङ, गोपाल फ्युवा, कुसुम सिर्मल, बिमलराज ढकाल र केन्द्रिय प्रतिनिधिहरुमा   मुना सिंखडा, सिताराम प्रसाद बर्मा, गोमा थापा, कृष्ण शिशिर, नविन बन्धु पहाडी, राजेन्द्र प्रताप शाह, मुरारी अधिकारी, दिपक कोइराला, सिता अधिकारी मोहन बहादुर कंडेल, नवराज लम्साल र तुलसी अधिकारी रहेका छन । अधिबेसनको शुक्रबार नेपाली काङग्रेसका केन्द्रिय सदस्य एबमा प्रचार बिभाग प्रमुख डाक्टर मिनेन्द्र रिजालले उदघाटन गर्नु भएको थियो ।