खहरेमा द राईजिङ सामुदायिक विकाश समाज
605 पटक पढिएको
खहरे–समाजमा रहेका बिकृत्ति विसंगती बिरुद्ध सामाजिक जागरण ल्याउंदै सभ्यसमाजको निर्माण गर्ने लक्ष्यका साथ त्रिपुरेश्वर गाविसको खहरेमा “द राईजिङ सामुदायिक विकाश समाज” संस्थाको स्थापना गरिएको छ ।
जिल्ला प्रशाुन कार्यालय धादिङवाट गैर सरकारी संस्थाको मान्यता पाएको यस समाजको दर्ता नम्बर १२८२ रहेको छ । त्रिपुरेश्वर गाविसको वडा नम्बर ३ खहरेमा मुख्य कार्यालय रहेको छ । संस्थाले समुदायमा सामाजिक भाबनाको विकाश गराउँदै समाजसेवका कार्यहरु गर्ने बताईएको छ ।