बिकास /परिवर्तन

स्वास्थ्यकर्मचारी र महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान

धादिङ/ जिल्ला स्वास्थ्य कार्यालय धादिङले जिल्लामा संचालित खोप सेवा कार्यक्रममा उत्कृष्ठ कार्य सम्पादन गर्ने स्वास्थ्यकर्मचारी र महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान गरेको छ । सम्मानित हुने स्वास्थ्यकर्मीहरुमा नौविसे स्वास्थ्य चौकीका शिवहरी भट्ट, हेमन्त सुवेदी र रविन्द्र पाण्डे, थांक्रे स्वास्थ्य चौकीका गिता भट्ट र शुरेखा..

धादिङका आठ उपस्वास्थ्य चौकीको स्तरोन्नति, जिल्लाभर एक सय चौंतिस स्वाथ्यकर्मी रिक्त

केशव अधिकारी धादिङ/स्वास्थ्य मन्त्रालयले दरवन्दी अनुसारका स्वास्थ्यकर्मी जिल्लामा पठाउन नसकेपनि धादिङ जिल्लाका आठ उपस्वास्थ्यचौकी स्तरोन्नती भएर  स्वास्थ्य चौकीमा परिणत भएका छन् । थप भएका आठ वटा समेत गरी जिल्लामा स्वास्थ्य चौकीको संख्या अब ३३ पुगेको छ । स्वास्थ्य चौकीको पूर्वाधार तयार भएका जिल्लाका महादेवस्थान, नलाङ,ज्यामरुङ..

मध्यमाञ्चलका स्वास्थ्यकर्मी पुरस्कृत

भक्तपुर /मध्यमाञ्चल विकास क्षेत्रअन्तर्गत १९ जिल्लामा कार्यरतमध्ये १० जना स्वास्थ्यकर्मी, स्वयमसेवी र स्वास्थ्य संस्थालाई मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयले भक्तपुरमा पुरस्कृत गरेको छ । पुरस्कृत हुनेहरुमा काठमाडौं जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ भेक्टर कन्ट्रोल निरिक्षक गीता आचार्य, राष्ट्रिय क्षयरोग..

बिश्वजनसंख्या दिवसमा धादिङमा जिल्ला स्तरीयवक्तृत्वकला

धादिङ/विश्वभरको जनसंख्या र त्यसको आवश्यकताका बारेमा चासो दिंदै हरेक वर्ष जस्तै यो वर्ष पनि विभिन्न कार्यक्रम गरी विश्व जनसंख्या दिवस मनाईंदैछ | राष्ट्रसंघीय विकास कार्यक्रमको सन्चालन परिषदले सन् १९८९ मा दिवश मनाउने तय गरेयता हरेक वर्ष जनसंख्या दिवश मनाईन्छ | समान र न्यायोचित विश्व निर्माणमा प्रजनन स्वास्थ्यले खेल्ने महत्वपूर्ण..

स्वास्थ्य सेवा बिन्दुमा महिलाको व्यवस्थापन

बेनीघाट/ दक्षिणी धादिङको बेनीघाट गाविस–७ डाँडागाउँका महिलाहरुको सक्रियतामा सञ्चालन भएको स्वास्थ्य सेवा बिन्दु जिल्लाकै नमुनाका रुपमा सञ्चालन गरिएको छ । महिलाहरुले ऋण गरेर ‘बर्थिङ सेन्टर’ र स्वास्थ्य सेवा बिन्दुको भवन निर्माण गरेको र हालसम्म पनि सबै काम पूरा नभएकाले यसलाई पूर्णता दिने उनीहरुले बताएका छन् । स्थानीय आमा समूहले..

पढदै पढाउंदै किशोर किशोरी

धादिङ / केहि बर्ष अघि सम्म स्वास्थ्य बिषयको पढाई हुंदा अधिकांश छात्राहरु यौन तथा शारीरिक विकासक्रमको पाठ पढाई हुने समयमा कक्षा कोठा वाट बाहिरिने गदर्थे । हिजो आज बिद्यार्थीहरु यौन तथा शारीरिक बिकासक्रमका वारेमा पढाई हुंदा कक्षा कोठा बाट बाहिरिने होइन उनिहरु आंफै यस बिषयमा खुलेर कुराकानी गर्नुका साथै आफ्नो उमेर समुहका साथीहरुसंग..

प्रेस काउन्सिल नेपालद्वारा आर्थिक बर्ष २०६७ /२०६८को पत्रपत्रिका वर्गीकरण नतिजा सार्वजनिक, धादिङ जिल्लाका चार साप्ताहिक ग बर्गमा

काठमाण्डौ । (धादिङन्युज ) प्रेस काउन्सिल नेपालद्वारा आर्थिक बर्ष  २०६७।०६८ को पत्रपत्रिका वर्गीकरण नतिजा  सार्वजनिक गरिएको छ। काउन्सिलका अनुसार  वर्गीकरणका लागि फाराम भरेका ८ सय  १७ वटा पत्रिकाहरु मध्ये ७ सय  १० पत्रिकाको मूल्यांकन वर्गीकरण भई विभिन्न वर्गमा परेका छन् ।  बांकी १ सय  ७ वटा पत्रपत्रिका  विविध कारणले वर्गीकरणमा समावेश..

‘हाइवे क्राइम कन्ट्रोल अपरेसन’मा होटलमा विशेष निगरानी

गजुरी ।  प्रहरीले राजमार्ग सुरक्षाका लागि सञ्चालन गरेको ‘हाइवे क्राइम कन्ट्रोल अपरेसन’मा होटलमा विशेष निगरानी बढाएको छ। राजमार्ग क्षेत्रमा बढ्दैगएको वेश्यावृत्ति, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध ओसारपसार, लुटपाट, डाका, गुन्डागर्दी र सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले सो अभियान थालेको हो। प्रहरी नायब उपरीक्षक अशोक सिंहका..

समाचार

सबै

धादिङमा चौथो संक्रमित भेटिएपछि गाउँ गरियो शिल

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका वडा नं ५ घर भएकी २३ वर्षिया महिलालाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएपछि उनको गाउँ शिल गरिएको छ । बुधवार बिहान सिद्धेलक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवाल समेतको.....

काेराेना संक्रमित धादिङकी महिला ३८ हप्ते गर्भवती

धादिङ-धादिङको सिद्धलेक गाउँपालिका घर भएकी २३ बर्षिया एक महिलालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ.....

धादिङकी एक महिलाले एकै पटक तीन शिशु जन्माइन

काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा धादिङकी एक महिलाले तिम्ल्याहा शिशु जन्माएकी.....

रोकिराखेको ट्रकमा हायस ठोक्किंदा १२ जनाको ज्यान गयो

  बाँके जिल्लाको ठुरिया जंगल स्थित प्रूर्व पश्चिम राजमार्गमा मध्यराति भएको सवारी दुर्घटनामा परि १२ जनाको.....

कोरोनाबाट विश्वभर १२८ नेपालीको मृत्यु

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार (३० मे २०२०) साँझसम्म नेपाल बाहिर.....

Categories