अनलाइन / पत्रपत्रिकाबाट

शिक्षा सेवाका २४५ उपसचिव स्थानीय तहमा खटाउन शुरु

–प्रकाश सिलवाल १० भदाै, काठमाडाैँ । शिक्षा सेवामा लामो समय जिम्मेवारीविहीन २४५ उपसचिवलाई एकमुष्टरुपमा स्थानीय तहमा खटाउन शुरु भएको छ । सङ्घीयताको कार्यान्वयनसँगै माध्यमिक तहसम्मको शिक्षा व्यवस्थापनको कार्य क्षेत्र स्थानीय तहमा परेको र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षा सेवाका कर्मचारी बढी भएको अवस्थामा ती..

देशभरका साढे ३४ हजार स्थायी शिक्षक नियुक्ति हुँदै

काठमाडौं, १० भदौ -देशभरका सामुदायिक विद्यालयमा साढे ३४ हजार स्थायी शिक्षक भर्ना हुँदैछन् । शिक्षक सेवा आयोगले आन्तरिक र खुला गरी यति ठूलो संख्यामा स्थायी शिक्षक नियुक्त गर्न लागेको हो। विद्यालयमा कार्यरत अस्थायी शिक्षकबीच आन्तरिक प्रतिस्पर्धा मार्फत स्थायी गराउने परीक्षा २०७५ असार २९ र ३० गते आयोगले लिइसकेको छ। प्राथमिक,..

छोराछोरी नपढाए २५ हजारसम्म जरिवाना

काठमाडौं : के तपाईंले आफ्ना छोराछोरीलाई कुनै कारणले पढ्नबाट वञ्चित गर्नुभएको छ ? यदि छ भने तपाईंलाई राज्यले कसुरदार ठहर गरी जरिवाना र सजाय दिनेछ। संविधानको धारा ३१ को शिक्षासम्बन्धी मौलिक हक कार्यान्वयनका लागि नेपाल सरकारले प्रतिनिधिसभामा प्रस्तुत गरेको ‘अनिवार्य तथा निःशुल्क शिक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक..

१४ वर्षीया बालिकालाई बलत्कार गर्न खोजेको आरोपमा कुम्पुरबाट एक पक्राउ

धादिङ । एक १४ वर्षीया बालिकालाई बलत्कार गर्न खोजेको आरोपमा सिद्धलेक गाउँपालिका–५ कुम्पुरका १८ वर्षीय पुरुषलाई प्रहरीले भदौ ५ गते गिरफ्तार गरि हिरासतमा लिएको छ । पीडितको आमा बच्चा विरामी भएर उपचारका लागि गएको र बुबा विदेश गएकोले घरमा एक्लै भएको मौका पारी ०७५ भदौ ५ गते बलात्कारको प्रयास गरेका थिए । बलत्कारको प्रयास गर्दा मारिदिने धम्की..

जग्गा छ पूर्जा छैन,-भूकम्प पीडित चेपाङ समुदाय पर्‍यो विभेदमा

सीताराम अधिकारी धादिङ ( बेनीघाट‌ )- ‘भत्केकै भए पनि घर छन्। हाम्रो जग्गा छ तर जग्गाधनी पूर्जा छैन’ पूर्णबहादुर चेपाङले दुखेसो पोखे, ‘पूर्जा नभएकै कारण हामी भूकम्प पीडितलाई दिनुपर्ने राहत दिइएन। हामीमाथि अन्याय भयो।’  गाउँबासी सबैको आवास पुनःनिर्माण लाभग्राही सूचीमा नाम भएर पनि घर बनाउन नपाएपछि बेनिघाट रोराङ गाउँपालिका–२ पार्लाक,..

गजुरी गाउँपालिकाबाट १० प्रकारका सेवा निशुल्क

गजुरी-स्थानीय तहमा लगाईएको करका बिषयमा सर्वत्र चासो र आलोचना बढिरहेको बेला धादिङको गजुरी गाउँपालिकाले कार्यालयबाट प्रवाह हुने १० प्रकारका सिफारिस निःशुल्क प्रदान गर्ने निर्णय गरेको छ । जिल्लाका १३ स्थानीय तह मध्ये आम नागरिक संग प्रत्यक्ष सरोकार राख्ने आधारभूत सेवाहरु निःशुल्क  गर्ने गजुरी गाउँपालिका पहिलो भएको छ । धादिङमा ११..

धादिङ लगायत भूकम्प प्रभावित जिल्लाका चार हजार घर बाढीपहिरोको जोखिममा

काठमाडौं÷ भूकम्पप्रभावित जिल्लाका करीब चार हजार घर बाढीपहिरोको जोखिममा रहेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गरेको अध्ययनअनुसार विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले प्रभावित ३२ जिल्लाका तीन हजार ९७३ घर बाढी पहिरोको जोखिममा छन् । भूकम्प जाने वित्तिकै गृह मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनमा भूकम्पप्रभावित..

कुरिनटारमा भाद्र २६ देखि प्रथम इच्छाकामना महोत्सव हुने

चितवन,५ भदौ - धादिङको वेनिघाट रोराङ गाउँपालिका संग सिमाना जोडिएको चितवनको इच्छाकामना गाँउपालिकामा पहिलो पटक इच्छाकामना महोत्सव -२०७५ हुने भएको छ । इच्छाकामना गाँउपालिका वडा नं ४ कुरिनटार स्थित सर्वशान्ति माविको खेल मैदानमा २०७५ भदौ २६ गते मंगलबार सुरु भएर  असोज ६ गतेसम्म संचालन हुने महोत्सवबारे मंगलवार चितवनको चुम्लिङटारमा पत्रकार..

धादिङमा पुनःनिर्माणको काम सुस्त

धादिङ । भूकम्प गएको ३९ महिना बितिसकेको भए पनि धादिङमा भूकम्पपछिको व्यक्तिगत आवास पुनःनिर्माणको काम भने सुस्त गतिमा देखिएको छ । निर्माण सामग्रीको अभाव, ढुवानीको समस्या, बढ्दो महँगी र काम गर्ने दक्ष जनशक्तिको अभाव लगायतका कारणले पुनःनिर्माण कार्यमा ढिलाइ भएको अधिकारीहरु बताउँछन् । सरकारले निर्माण सामग्रीको कृत्रिम अभाव र महँगी..

नेकपा प्रदेश ३ को नेतृत्व पूर्वएमालेलाई १०, माओवादीलाई ७-धादिङमा नेत्रराज पौडेल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ३  ले एकीकरणसम्बन्धी प्रतिवेदन सर्वसम्मत तयार पारेर महासचिव विष्णु पौडेललाई बुझाएको छ ।एकीकरण कार्यदलले महासचिव विष्णु पौडेललाई आइतबार बुझाएको प्रतिवेदन अनुसार प्रदेश ३ का १७ जिल्ला कमिटीमध्ये पूर्वएमालेले १० र माओवादीले ७ लिने गरी बाँडफाँड गरिएको   छ । पूर्वएमालेले नेतृत्व लिने गरी..

एशियाली खेलकूदको महाकुम्भ आज देखि सुरु

काठमाडौँ ,२ भदौ । एशियाली महादेशको सबैभन्दा ठूलो खेल महोत्सवको उद्घाटन शनिबार सेन्ट्रल जाकार्ताको गेलोरा बुङ कार्नो रङ्गशालामा हुँदैछ । नेपाली समयानुसार साँझ ६ः१५ बजे उद्घाटन कार्यक्रम शुरु हुने प्रतियोगिताको इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोले उद्घाटन गर्ने कार्यक्रम तय भएको राष्ट्रिय खेलकूद परिषद् राखेपले जनाएको छ..

त्रिपुरासुन्दरीको छापथोकमा पहिरोले ३ घरमा क्षति

धादिङ १भदौ  -  धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्वर ४ को छापथोकमा गए राती पहिरो जाँदा पुनर्निर्माण हुँदै गरेका ३ वटा घरमा क्षतिपुगेको छ । अविरल बर्षापछि शुक्रवार विहान २ः३० बजेतिर गाउँमाथिबाट झरेको पहिरोले नयाँ घरमा क्षति पुगेको हो । तीनवटै घरमा मानिस नबसेकाले मानवीय क्षति नभएको स्थानीय लालबहादुर..

मझिमटारबाट ७० क्विन्टल मरिच बरामद

धादिङ, ३१ साउन  - धादिङको मझिमटारबाट प्रहरीले ७० क्विन्टल मरिच बरामद गरेको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ९मझिमटार स्थित पृथ्वी लोकमार्गमा सवारी साधनको चेकजाँच गर्ने क्रममा बिहीबार विहान २८० बोरा मरिच वोकेको भारतीय नम्बरको कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय गजुरीका अनुसार काठमाण्डौबाट..

भुकम्प पिडितलाई दुःख नदिन प्रजिअ पाण्डेको सुझाव

धादिङ ३० साउन । धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले पुनर्निर्माणका क्रममा समस्या नआउने गरी कामगर्न सम्बन्धित सबै निकायहरुलाई आग्रहगर्नुभएको छ । धादिङमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सञ्चालनगर्दै आएको भुकम्प पछिको पुनर्निर्माणमा सदाचार परियोजना अन्तर्गत बुधवार सदरमुकाम धादिङबेसीमा भएको छलफल कार्यक्रममा बोल्दै..

नागढुंगा–नौबिसे सुरुङ मार्गकाे काम अघि बढ्यो

काठमाडौं । बहुप्रतिक्षित नागढुंगा–नौबिसे सुरुङ मार्गको काम अघि बढेको छ । सडक विभागको आयोजना कार्यान्वयन महाशाखाले सुरुङ मार्ग निर्माणका लागि ग्लोबल टेण्डर निकालेको हो । ६० दिनभित्र आवेदन दिने आवेदकहरुको प्राबिधिक प्रस्ताव अध्ययन गरेर प्रारम्भिक सूचि छनौट हुनेछ । प्रारम्भिक चरणमा आर्थिक प्रस्ताव खोलिनेछ । उत्कृष्ठ प्राबिधिक..

समाचार

सबै

‘प्रत्येक पालिकमा एउटा आयुर्वेद औषधालय हुनुपर्छ’

धादिङका प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा आयुर्वेद औषधालय स्थापना गर्न सरोकारवालाहरुले सुझाव दिएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङले विहीवार धादिङबेसीमा आयोजना गरेको जनप्रतिनिधि तथा.....

पहिरोले पाइप बगाएपछि छुम्राङ गाउँमा खानेपानी संकट

रुबीभ्याली (धादिङ ) -  पहिरोले खानेपानीको पाइप बगाएपछि धादिङको रुबीभ्याली गाउँपालिका ५ छुम्राङ गाउँमा पानीको.....

प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा धादिङबेसीमा प्रदर्शन

धादिङबेसी–प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा बुधबार सदरमुकाम धादिङबेसीमा प्रदर्शन भएको छ । प्रधानमन्त्री.....

ग्लोवल आईएमई बैकबाट गल्छी गाउँपालिकालाई सहयोग

धादिङ, २३ असार ः ग्लोबल आइएमई बैंक गल्छी शाखाले कोरोना भाईरस विरुद्धको अभियानमा गल्छी गाउँपालिकालाई सहयोग गरेको.....

कोरोना भाइरसबाट विदेशमा रहेका १४३ जना नेपालीको मृत्यु

धादिङ ।संसारभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणबाट विदेशमा रहेका १४३ जना नेपालीको मृत्यु.....

Categories