आइएसद्धारा ३० जनाको अपहरणपछि हत्या

585 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

१० कात्तिक,काठमाडौँ । अफगनिस्तानमा इस्लामिक स्टेट आईएसले ३० जनाको अपहरण गरी हत्या गरेको छ ।अफगानिस्तानको घोर प्रान्तमा काठ संकलन गरिरहेका सर्वसाधारणको अपहरणपछि हत्या गरेको बताइएको छ ।

सर्वसाधारण अपहरणमा परेको खबरपछि सेनाले कारवाही गरेको थियो । सेनाले कारवाही थालेपछि अपहरणमा परेकाहरुलाई आइएसले गोली हानी हत्या गरेको अफगानी अधिकारीहरुले बताएका छन् ।

अफगानिस्तानका जनता तालीवान बिद्रोही र आईएसको दोहोरो मारमा छन् ।