वाइफाईको पासवर्ड, कसरि थाहा पाउने ? सिक्नुहोस !

180 पटक पढिएको

प्रकाशित मिति: ४ फाल्गुन २०७५, शनिबार ११:५१

सम्पादक: Dhading News

इन्टरनेट अहिले हरेक मानिसको अभिन्न अंग बनेको छ । इन्टरनेट विनाको जिन्दगी धेरैले कल्पना गर्न पनि नसक्ने भईसकेको छ । इन्टरनेट विनाको जिबन कल्पना गर्न पनि सकिदैन । मानिसलाई पर्ने हर किसीमको समस्याको समाधान इन्टरनेटको माध्यमबाट हुन थालेको छ । नेपालमा पनि इन्टरनेटको माध्यमबाट काम गर्ने मानिसको संख्या विस्तार विस्तार बढदै गइरहेको छ अहिलेको हाईटेक लाइफमा सबैसँग समार्टफोन हुन्छ । र मोवाइल सेवाप्रदायक कम्पनीले प्रदान गर्ने २ जी, ३ जी, फोर जी तथा वाईफाईमार्फत इन्टरनेटको प्रयोग नहुने त कुरै भएन ।

यस्तोमा कुनै पब्लिक (सार्वजनिक) वाईफाईको पासवर्ड पत्ता लाग्यो भने त मज्जा नै हुने भयो । प्राय कलेज, सपिङ सेन्टर, सिनेमा हल, तथा होटेलहरुमा वाईफाई खुला रहन्छ । अर्थात् यदि यस्ता ठाउँमा जडित वाईफाईको पासवर्ड पत्ता लाग्यो भने त तपाईको काम झन सजिलो हुने नै भयो ।

सार्वजनिक वाईफाईको पासवर्ड पत्ता लगाउन के गर्ने त र  हामीले केही यस्ता मोवाइल एपबारे उल्लेख गरेका छौं, जसको प्रयोगबाट तपाईलाई सार्वजनिक वाईफाईको पासवर्ड पत्ता लगाउन मद्दत पुग्ने छ ।

बेस्ट वाई–फाई नेटवर्क ह्याकर .. यो एप बनाउने कम्पनीको दावी छ कि वाईफाईमा राखिएको जस्तोसुकै पासवर्ड पनि यो एपले तोडेर पत्ता लगाउँछ । अहिले कुनै पनि ओपन या क्लोज वाईफाई नेटवर्कको पासवर्ड पत्ता लगाउन यसको प्रयोग आमरुपमा गर्न थालिएको छ । हाऊ टु ह्याक वायरलेस नेटवर्क

यस एपलाई एक टुटोरियल जसरी लिन सकिन्छ । यसमा तपाईलाई इथिकल ह्याकिङ टिप्स सिकाइन्छ । साथै वाईफाई प्रोटेक्सनका लागि बनाइने सेकुरिटी एल्गोरिथमकलाई ह्याक गर्न पनि सिकाइन्छ । वाई–फाई ह्याकर वाई–फाई ह्याकर बीएनजी पनि एक खास पासवर्ड ब्रेकिङ एप हो । यो एप इन्सटल गरेर तपाई कुनै पनि वाईफाई नेटवर्कको रेन्जमा जानुहोस्, यसलाई तपाईको काम सजिलो बनाइदिने छ ।

ह्याक वाई–फाई पासवर्ड यो एप गुगल प्ले स्टोरमा निःशुल्क उपलब्ध छ । केही सेकेन्डमै यो एपको मद्दतबाट वाई–फाईको पासवर्ड पत्ता लगाउन सकिन्छ । यो एपलाई अहिलेसम्म १० भन्दा बढीले डाउलोड गरिसकेका छन् ।

फाइन्ड माई राउटर्स पासवर्ड .. डिफल्ट पासवर्ड रिकभरी, म्यानुअल पासवर्ड रिकभरी तथा डिक्शनरी पासवर्ड रिकभरी जस्ता सुविधाको साथमा यो एप तपाईका लागि फाइदाजनक हुनसक्छ । यदि तपाईले नयाँ राउटर किन्नु भएको छ र त्यसको पासवर्ड थाहा छैन भनेपनि तपाईले यो एप प्रयोग गर्न सक्नुहुन्छ ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

४ फाल्गुन २०७५, शनिबार ११:५१ मा प्रकाशित

समाचार

सबै

नेपाल फोटोपत्रकार सघ धादिङमा नयाँ नेत्तृत्व चयन

धादिङ- अन्तराष्ट्रिय फोटोग्राफी दिवसको अवसर पारेर धादिङ जिल्ला नेपाल फोटो पत्रकार संघको दोस्रो जिल्ला अधिवेशन धादिङबेसीमा सम्पन्न भएको छ । अधिबेशनले मनिष दुवाडीको अध्यक्षतामा नौ सदस्यिय कार्य समितिको.....

राष्ट्रिय फोटोपत्रकार समुह ३ नंं प्रदेश कमिटि गठन

धादिङबेसी, २ भदौ -  अन्तराष्ट्रिय फोटोग्राफी दिवसको अवसर पारेर राष्ट्रिय फोटोपत्रकार समुह एनएफपीजे नेपालको ३.....

पसल चोरी गर्ने समुह पक्राउ

धादिङ,२ भदौ -धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ आगिन्चोकका भिमसेन भण्डारीले खनियावास गाउँपालिका.....

नुवाकोटबाट हराएको मोटरसाईकल धादिङ प्रहरीबाट फिर्ता

धादिङ,२ भदौ - नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिका वडा नम्बर १ घर भई हाल विदुर नगरपालिका वडा नम्बर ८ बस्ने सन्जय.....

नाडेपका कर्मचारी दुई साता देखि आन्दोलनमा

धादिङ,१ भदौ-  धादिङको गजुरीमा केन्द्रिय कार्यालय रहेको नाडेप लघुवित्त वित्तिय संस्थामा कार्यरत कर्मचारीहरु.....

Categories