फर्निचर सामाग्री खरिद सम्वन्धि शिलवन्दी बोलपत्र Sealed Tender आह्वान

331 पटक पढिएको

प्रकाशित मिति: ४ जेष्ठ २०७७, आईतवार २२:१४

सम्पादक: धादिङ न्यूज

धादिङ बहुमुखी क्याम्पस
गल्छी ४ , मास्टार धादिङ

फर्निचर सामाग्री खरिद सम्वन्धि शिलवन्दी बोलपत्र Sealed Tender आह्वान
प्रथम पटक प्रकाशितमिति – २०७७ । ०२ । ०४

 

बाग्मती प्रदेश सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालय, हेटौडाबाट यस धादिङ बहुमुखी क्याम्पसको फर्निचर तथा कार्यालय समाग्री खरिदको लागि विनियोजित रकमबाट सार्वजनिक खरिद ऐन तथा नियमावली मातहत रही तपशिल बमोजिमका फर्निचर तथा कार्यालय सामाग्रीखरिद गर्नु पर्ने भएकाले योग्यता पुगेका इजाजतप्राप्त इच्छुक व्यक्तिवाट फर्मबाट गोप्य खामबन्दी बोलपत्र आह्वान गरिन्छ । टेन्डर फाराम क्याम्पस प्रशासनबाट नियमानुसार दस्तुर तिरी प्राप्त गर्न सकिनेछ ।

तपशिल
आवश्यक फर्निचर सामाग्री

टेन्डर १

  1. Desk Bench
  2. Bookcase Steel
  3. Single Seater chair
  4. White Board
  5. Office Wooden Table with drawer
  6. Office Daraj Plain
  7. Office Sofa set
  8. TableWithout drawer.
  9. Revolving Chair BG

टेन्डर २.

  1. Color printer
  2. Laptop

फाराम प्राप्त हुने स्थान – क्याम्पस प्रसासन ,बिहान ६ देखी १० बजे
फाराम बुझउने अन्तिम मिति – २०७७।०२।१८, बिहान १० बजे सम्म
विस्तृत जानकारीको लागिः ०१०४०४०८८/९८४९६६७४३६,

Email – dhadingcampus123@gmail.com

क्याम्पस प्रमुख



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

४ जेष्ठ २०७७, आईतवार २२:१४ मा प्रकाशित

समाचार

सबै

रोकिराखेको ट्रकमा हायस ठोक्किंदा १२ जनाको ज्यान गयो

  बाँके जिल्लाको ठुरिया जंगल स्थित प्रूर्व पश्चिम राजमार्गमा मध्यराति भएको सवारी दुर्घटनामा परि १२ जनाको ज्यान गएको छ । २१ जना घाइते भएका छन् । भारतबाट फर्केका मानिसहरुलाई लिएर नेपालगञ्जबाट दाङ तर्फ.....

कोरोनाबाट विश्वभर १२८ नेपालीको मृत्यु

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार (३० मे २०२०) साँझसम्म नेपाल बाहिर.....

सुकौराको विकासको लागि के गर्ने ?

मेरो सुकौरा आर्थिक वर्ष २०७७÷७८ को लागि त्रिपुरासुन्दरी गाउँपालिकाले समानीकरण अनुदानमाफर्त १३ करोड ८ लाख,.....

धादिङका स्थानीय तहले ४ अर्ब ३७ करोड बढी बजेट अनुदान पाउने

धादिङ- संघीय सरकारबाट धादिङका १३ स्थानीय तहले ४ अर्ब ३७ करोड बढी बजेट अनुदान पाउने भएको छ । आर्थिक वर्ष २०७७/७८ का.....

भारतबाट नेपाली ल्याउन २० नाका खोलिंदै

काठमाण्डौ । कोरोना संक्रमणले महामारीको रुप लिन थालेपछि वन्द हुन पुगेको नेपाल भारत सिमा नाका खुकुलो पारेर.....

Categories