यति एअरको विमान भैरहवामा चिप्लियो

539 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

biman-fiunal-fialभैरहवा, भदौ ३ । भैरहवाबाट काठमाडौंका लागि उड्नेक्रममा यति एअरलाइन्सको एक विमान विहीबार धावमार्गमा चिप्लिएको छ ।

विमान भैरहवा विमानस्थलको धावनमार्गबाट करिब १० मिटर अगाडि घाँसे मैदानमा चिप्लिएको बताइएको छ ।

विमानमा सवार सबै २९ यात्रु तथा चालक दलका सदस्यहरु सकुशल रहेका छन् भने विमानमा सामान्य क्षति पुगेको छ ।   –