प्रवास समाचार

कोरिया सरकारले फेरबदल गर्दैछ श्रमनीति

माघ ५ – कोरियन सरकारले सन् २०१५ का लागि ५५ हजार आप्रबासी कामदारको लागी रोजगार प्रक्रिया प्रणाली अन्र्तगत कोटा छुट्टाए सँगै आप्रबासी कामदारका लागी अर्को योजना पनि बाहिर आएको छ । गत बर्ष एमनेष्टी ईन्टरनेशनले कोरियाको श्रमबजारमा आप्रबासी कामदारप्रति गरिएका अमानविय ब्यबहारलाई बाहिर ल्याएपछि कोरिया सरकार श्रमनीतिमा फेरबदल गर्न चाहन्छ,..

भुजेलको उपचारका लागि अष्ट्रेलियामा रहेका धादिङवासीहरुको सहयोग

धादिङ–अष्ट्रेलियामा रहेका धादिङवासीहरुको पहलमा मृगौला रोगवाट पिडित धादिङ गोगनपानीका होमवहादुर भुजेलको उपचारका लागि पांच सय डलर आर्थिक सहयोग गरिएको छ । धादिङ जिल्लावाट अष्ट्रेलियामा पुगेकाहरुको साझा संस्थाको रुपमा काम गर्ने गरी चार महिना अघि समाजको गठन गरिएको थियो ।समाजको स्थापनाकै वेला होमवहादुरलाई मृगौलामा समस्या देखिएपछि..

नेपाल चिनाउँदै अमेरिकामा नेपाली महिला

 न्यूयोर्क । ‘नेपाली पोशाकको आधुनिकीकरण’ भन्ने नाराका साथ नेपाली पोशाक डिजाइनर बासना क्षेत्री पोशाककै माध्यमद्वारा नेपाल चिनाउन अमेरिकामा लागिपरेकी छन् । जापानको कोयोटो युनिभर्सिटीबाट ग्र्याजुएट उनले नेपाल सरकारअन्तर्गतको सिटीईभीटीको फेसन डिजाइनसम्बन्धी कोर्स निर्माण गरेकी हुन् बिआरटी नेपाल डट कमले जनाएको छ । क्षेत्रीले ६..

‘हामी बेचिएछौं, घर पठाइदिनुहोस् न सर’

मलेसियाका दुई थुनुवा कक्षको स्थलगत रिपोर्ट  क्वालालम्पुर : अग्ला फलामे बारभित्र खाली खुट्टा चिसो भुइँमा पलेंटी कसेर बसेका एक सय पाँचजना नेपालीलाई हातमा हत्कडीले मात्रै होइन, सबैलाई लामो चेनले बाँधिएको थियोअन्नपूर्ण पोष्ट डट कमले खबर लेखेको छ । नेपाली दूतावासका श्रम सहचरी बुद्धिनाथ भट्टराई एकजना सहयोगीसहित क्वालालम्पुरको..

मलेसियाका नेपाली आफ्नैबाट असुरक्षीत हुँदै

मलेसिया (क्वालालम्पुर),  - बैदेशीक रोजगारीको लागि मलेसिया पुगेका युवाहरू नेपालीबाट समेत ठगिएको निश्कर्ष मलेसिया स्थित नेपाली दूतावासको छ । मलेसियामा ठगिनु र लुटिनु कुनै ठूलो कुरा होइन तर नेपालीबाट नेपाली ठगिनुलाई दूतवासले अस्वभाविक भनेको छ ई कान्तिपुर डट कममा खबर छापिएको छ । नेपालबाट 'कलिङ भिसा'मा मलेसिया पुर्‍याउने र कामको खोजी..

फेरी मलेसियामा नेपाली कामदारको मृत्यु !

मलेसिया – बैदेशिक रोजगारीमा चितवनबाट मलेसियाको सामसुङ् कम्पनीमा आईपुगेका नेपालीको आएकै २२ दिनमा मृत्यु भएको छ। मलेसियाबाट मृतक को नाम नबताउने ज्ञानकुमार श्रेष्ठले भने घरबाट आएको २२ दिनका दिन सुतिरहेकै अबस्थामा उनको मृत्यु भएको थियो । मृत्युको खबर परिवारलाई दिई नसकेका कारण मृतकको नाम वाहिर ल्याउन नसकिएको पनि श्रेष्ठले वताउनु भयो..

म्यान पावरले ठगेपछि मलेसियामा २७ नेपाली भोकभोकै

मलेसिया : नेपालस्थित म्यान पावर कम्पनीले भनेजस्तो काम नपाएपछि यहाँ २७ जना नेपालीको बिचल्ली भएको छ । म्यान पावरले गतिलो काम हुने भन्दै झुक्याएर ठगी गरी मलेसिया पठाउँदा आफूहरुको विचल्ली भएको नेपाली युवाहरुले बताएका छन् । सम्झौतामा उल्लेखित काम नदिँदा विना तलब भोकभोकै काम गर्नुपरेको नेपाली युवाहरुको गुनासो छ । नेपालमा गरिएको..

कोरियाले श्रम सम्झौता पठाउदै

कोरिया- इपिएस भाषा परीक्षा पास गरी श्रम संझौताको प्रतिक्षामा रहेका नेपाली कामदारहरुका लागि आउदो जनवरी पहिलो साताबाट श्रम संझौता आउने छ ।  कोरियन सरकारले यस वर्षका लागि छुट्याएको ५५ हजार कोटामध्य ३० प्रतिशत जनवरीबाटै ल्याउने सुरु गर्ने बुधबार निर्णय गरेको छ । श्रम मन्त्रालयले यस वर्षका लागि वितरण गरेको कोटामध्य जनवरीका लागि १८ हजार..

उत्तरी धादिङको कटुञ्जेमा दुई बालकको रहस्यमय मृत्यु

उत्तरी धादिङको कटुञ्जेमा २ जना बालकको रहस्यमय मृत्यु भएको छ । झिंङ्गा मार्ने विष सेवन गरी मृत्यु भएको भनिएपनि रहस्यमय मृत्यु भएको भन्दै मृतकका परिवारले घट्नाको सत्य तथ्य बुझ्नको लागि जिल्ला प्रहरी कार्यलय धादिङलाई आग्रह गरेका छन् । बुधबार उनीहरुले जिल्ला प्रहरी कार्यलय धादिङमा आएर विष सेवनबाट मृत्यु नभई कसैले हत्या गरेको भन्दै..

मलेसियाले साढे ३ लाख कामदारको भिसा थप्ने

१४ हजार नेपाली घरफिर्तीबाट जोगिए काठमाडौं , पुस ५ - मलेसियाले भिसा सकिन लागेका ३ लाख ५२ हजार ४ सय ९३ विदेशी कामदारको भिसा एक बर्षका लागि थप गर्ने घोषणा गरेको छ । त्यहांको सरकारले गैरकानुनी हैसियतमा रहेका उनीहरुलाई यसअघि सन् २०११ मा 'आममाफी कार्यक्रम' अन्तर्गत बैध गराई रोजगारी दिइएयता समयावधि सकिन डेढसाता मात्रै बांकी छँदा यस्तो..

प्रेस चौतारीको पहिलो अन्तर्राष्ट्रिय शाखा कतारमा

दोहा, ४ पुस । प्रेस चौतारी नेपालले पहिलोपटक विदेशमा शाखा स्थापना गरेको छ । विदेशमा पनि शाखा सञ्जाल गर्ने प्रेस चौतारी केन्द्रीय कमिटीको निर्णय अनुसार प्रेस चौतारी शाखाको पहिलो शाखा कतारमा खोलिएको हो । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा दोहामा शुक्रबार भएको भेलाले नवराज बिकको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति..

गुयानामा १२ नेपाली पक्राउ, जनही झण्डै ३० लाख जरिवाना तोकियो

काठमाडौ । अवैधरुपमा अमेरिका छिर्ने योजनामा रहेका १२ जना नेपालीलाई दक्षिण अमेरिकी मुलुक गुयानामा झण्डै जनही ३० लाख रुपैयाँ जरिवाना सुनाइएको छ देशपरदेश डट कमले खबर छापेको छ । अबैधरुपमा आफ्नो मुलुक प्रवेश गरेको भन्दै त्यहाँको स्थानीय अदालतले जनही ३० हजार अमेरिकी डलर जरिवाना सुनाएको गुयनाटाइम्स अनलाइनले जनाएको छ । यसरी जरिवाना..

युएईमा हृदयघातबाट नेपालीको मृत्यु

संयुक्त अरब इमिरेट्स युएईको आबुधाबीमा एक नेपाली युवाको शनिबार बिहान ज्यान गएको छ । रोजगारीका लागि १५ महिनाअघि युएई आएका मालिकार्जुन ८ भौतडी, दार्चुलाका दीपेन्द्र सिहं धामीको हृदयघातका कारण ज्यान गएको हो । शुक्रबार बेलुकी साथीहरुसँगै खाना खाएर कम्पनीको मजदुर क्याम्पमा सुतेका धामीले विहान १ बजे असहज महसुस गर्दै आवाज निकालेकोले कोठामा..

विदेशमा बस्ने नेपालीलाई फास्ट ट्रयाकबाट एमआरपी

परराष्ट्र मन्त्रालयले विदेशस्थित नेपालीका लागि फास्ट ट्रयाकमा मेसिन रिडेबल पासपोर्ट  एमआरपी वितरण गर्ने भएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ । राहदानी विभागका महानिर्देशक लोकबहादुर थापाले हस्तलिखित पासपोर्ट समयमै विस्थापित गर्न आवेदन पाएको एक सातामै एमआरपी जारी गर्ने तयारी भएको जानकारी दिए । अन्तर्राष्ट्रिय नागरिक उड्डयन..

मेनपावरको कालो धन्दाः नक्कली सेना, प्रहरी बनाउँदै मलेसिया पठाउँदै

मलेसियामा सुरक्षा गार्डको काममा नेपालका मेनपावर कम्पनीहरुले नक्कली रुपमा सेना र प्रहरीमा काम गरेको कागजात र फोटो तयार पारी अन्यलाई पठाउने गरेको भेटिएको छ । यसले मलेसिया पुगेपछि कतिपयलाई समस्यामा पार्ने गरेको छ । कतिपयले वर्क परमिट पाएका छैैनन् भनें कतिपय अवैधानिक भएर काम गरिरहेका छन् देश परदेश डट कमले खबर लेखेको छ । विराटनगरका हर्क..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad