फोटो ग्यालरी

सरकारबाट पारिश्रमिक पाउने कर्मचारीहरुको तलब बढ्यो

काठमाण्डौ । सरकारले निजामति कर्मचारी र सरकारबाट पारिश्रमिक पाउने कर्मचारीहरुको तलब वृद्धि गरेको छ ।सरकारी कर्मचारीको सुरु तलबमानमा १८ देखि २० प्रतिशतले वृद्धि गरिएको छ । यो घोषणासँगै निजामति कर्मचारी, प्रहरी, सेना, सरकारी शिक्षक लगायतका सरकारी कर्मचारीहरुको तलब साउन १ गतेदेखि बढ्नेछ । बुधबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट..

यस्तो छ प्रदेश नम्बर ३ सरकारको नीति तथा कार्यक्रम

मकवानपुर । प्रदेश नम्बर ३ सरकारले आगामी आर्थिक वर्ष २०७६–०७७ का लागि मंगलबार प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख अनुराधा कोइराला र प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा चालु आर्थिक वर्षका केही महत्वपूर्ण कार्यक्रमलाई..

चोरीको स्कुटर सहित कालिकोटका कमल धादिङमा पक्राउ

धादिङ - काठमाण्डौंबाट चोरी गरेर ल्याएको स्कुटर सहित एक युवकलाई धादिङको गजुरी गाउँपालिका विहानी पम्प नजिकैबाट प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी गस्ती टोलीले धादिङ जिल्ला गजुरी गाउँपालिका वडा नम्बर २ बिहानी पेट्रोलपम्प स्थित पृथ्वी लोकमार्गबाट चोरीको स्कुटर सहित एक युवकलाई पक्राउ गरेको हो..

रेडक्रस कानुनको मस्यौदा आगामी ३ महिनाभित्रमा तयार हुने

धादिङ- नेपाल रेडक्रस सोसाइटीको तदर्थ केन्द्रीय कार्यसमितिले रेडक्रस कानुन निर्माणलाई उच्च प्राथमिकता दिएको छ । नेपाल सरकारले नेपाल रेडक्रसको पुरानो समिति विघटन गरी गत जेठ ६ गते डा. विश्व केशर मास्केको अध्यक्षतामा १७ सदस्यीय नयाँ तदर्थ समिति गठन गरेको थियो । तदर्थ कार्यसमितिको पहिलो वैठक आइतबार  बसी आगामी ३ महिनाभित्र रेडक्रस कानुनको..

घरघरमा खानेपानी पुर्याउने अभियानमा गजुरी गाउँपालिका

गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले २०७४ साल जेठमा अध्यक्षको पदभार ग्रहण गर्दै सवै नागरिकलाई शुद्ध पिउनेपानी खुवाउने प्रतिबद्धतासहितको पहिलो निर्णय गरे । आफ्नो पहिलो निर्णय कार्यान्वयन गर्न उनी लागि परेका छन् । आफूले चुनावी घोषणापत्रमा उल्लेख गरी चुनावी नारा बनाएकाले पूरा गरेरै छाड्ने गरी काम गरिरहेको अध्यक्ष..

उपत्यकाका विभिन्न स्थानमा विस्फोट, मृत्यु हुने चार पुगे

काठमाडौँ, १२ जेठ । काठमाडौँ घट्टेकुलोको सङ्गम टोल शान्त थियो । यहाँ यस्ता घटना यसअघि भएको थिएन तर आज एक्कासि घटना हुँदा भने स्थानीयवासी चकित भए । पढ्न बसेका शौरभ भट्टराई ठूलो आवाज आउँदा अच्चममा पर्नुभयो । कहाँ के भयो भनेर हत्तनपत्त बाहिर निस्कनुभयो । “म पढ्दै थिएँ एक्कासि ठूलो आवाज आयो, बाहिर हेर्दा परको घरमा धुवाँ जस्तो देखेँ, हेर्न..

डिप बोरिङ मार्फत् मुलाबारीको घरघरमै खानेपानी सुविधा

धादिङ । वर्षौंदेखि खानेपानीको चरम अभाव झेल्दै आइरहेका सिद्धलेक गाउँपालिका–३ का स्थानीयले डिप बोरिङ मार्फत् घरघरमै खानेपानी सुविधा पाउने भएका छन् । डीएफआइडीको आर्थिक सहयोग, मट म्याक डोनाल्डको व्यवस्थापन तथा फोकस नेपाल, अक्सफामको सहयोग र सिद्धलेक गाउँपालिकाको सहकार्यमा मुलाबारी डिप बोरिङ मार्फत् घरघरमै खानेपानी आयोजना निर्माण..

वेनिघाटरोराङका प्रमुख प्रशासकीय अधिकृत थापाको निधन

धादिङ, ८ जेठ -  धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हर्षबहादुर थापाको बुधवार निधन भएको छ । गोर्खा जिल्ला घर भइ दुई वर्ष अघि देखि बेनिघाट रोराङ गाँउपालिकामा प्रमुख प्रशासकिय अधिकृत पदमा कार्यरत ५४ वर्षीय थापाको बुधबार बिहान काठमाण्डौंमा निधन भएको हो । न्यून रक्तचापका कारण एक्कासी अस्वस्थ भएपछि स्वास्थ्य..

बस दुर्घटनामा मर्नेको संख्या एघार पुग्यो

धादिङ, ८ जेठ - जेठ ५ गते आईतबार विहान धादिङको गजुरी गाउँपालिका वडा नं ६ बन्छेटार को उकालो स्थित पृथ्वीराजमार्गबाट त्रिशूली नदीमा बस खस्दा हराइरहेका थप एक जनाको शव फेला परेको छ । दुर्घटना भएको ठाउँबाटै मंगलबार दिउँसो शव फेला परेको हो । त्रिशूली नदी किनारमा हिलोमा दबिएको अवस्थामा झापा घर धएका कृष्णप्रसाद निरौलाको शव फेला परेको हो । निरौला..

नेकपा धादिङका जिल्ला सदस्यहरुले लिए पदको शपथ (फोटो फिचर सहित)

धादिङ- निकै लामो रस्साकस्सी, आरोप प्रत्यारोप, शंका उपशंकाका बिच नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) धादिङ जिल्ला कमिटी गठन भएको छ ।  पार्टी एकता भएको एक वर्ष पाँच दिन पछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) धादिङ जिल्ला कमिटीले पूर्णता पाएको हो । दुई ठुला कम्युनिष्ट पार्टी साविकको नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर वनेको नेपाल कम्युनिष्ट..

नेकपा जिल्ला कमिटी धादिङ आज घोषणा हुंदै (को को परे नामावली सहित )

धादिङ- पार्टी एकता भएको एक वर्षपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को धादिङ जिल्ला कमिटी एकताको घोषणा तथा शपथ ग्रहण आज हुँदैछ । जिल्ला कमिटीमा रहने व्यक्तिहरुको नाम टुङ्गो लागे पनि औपचारिक रूपमा नाम सार्वजनिक गरिएको थिएन । मंगलबार दिउँसो नेकपाको जिल्ला कार्यालय धादिङबेसीमा औपचारिक कार्यक्रमका बिच जिल्ला कमिटिका सदस्यहरुको नाम..

मुख्यमन्त्री पौडेलबाट गजुरी गाउँपालिका भवन उद्घाटन

गजुरी -धादिङको गजुरी गाउँपालिकाले आफ्नै कार्यालय भवन निर्माण गरि प्रयोगमा ल्याएको छ । गजुरी वजारमा निर्मित गाउँकार्यपालिकाको भवनको जेठ ६ गते प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्नु भयो । गाउँपालिकाको भवन उद्घाटन समारोहलाई सम्वोधन गर्दै मुख्यमन्त्री पौडेलले योजना निमार्ण गर्दा ३ वर्षमा सम्पन्न हुने गरी योजना..

धादिङबाट शुरु भयो सूचना महामार्ग निर्माण आयोजना

केशव अधिकारी धादिङ, ६ जेठ - देशलाई आधुनिक, विकसित, सभ्य, अनुशासित , शान्त र स्थिरता बनाउन अब हरेक नेपालीले आफ्नो ठाउँबाट लाग्नु पर्ने प्रधानमन्त्री ओलीले वताउनु भएको छ ।  विकास र परिवर्तन हरेक नेपालीको जिवनस्तर उकास्न सहयोगी हुने गरि कार्यान्वयन गर्न तीनै तहको सरकारले एकैसाथ प्रतिवद्धता गरि अघि बढ्नु पर्ने प्रधानमन्त्री ओलीको भनाई थियो ।..

त्रिशूली नदीमा बस खस्दा पाँच जनाको मृत्यु,२७ जना घाइते

धादिङ, ५ जेठ -  धादिङको गजुरी गाउँपालिका वडा नम्बर ६ को बन्छेटार स्थित पृथ्वीराजमार्गबाट यात्रुवाहक रात्री बस त्रिशूली नदीमा खस्दा पाँच जनाको ज्यान गएको छ । काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको रात्री बस आईतबार विहान धादिङको आदमघाट नजिकैबाट त्रिशुली नदीमा खसेर दुर्घटना भएको थियो । इलाका प्रहरी कार्यालय गजुरीका अनुसार चारजनाको..

विदेशबाट फर्केर गाउँमै व्यवसायिक किवी खेतीको शुरुवात

धादिङबेसी - काम गर्ने जाँगर भए रोजगारीका लागि विदेश जानु पर्दैन भन्ने उदाहरण बनेका छन धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ सिरानवजारका श्रीकृष्ण अधिकारी । त्यसो त अधिकारी पैसा कमाउन र सुखका जीवन बिताउने सपना बोकेर रोजगारीका लागि विदेश नगएका भने होइनन् । अर्काको देशमा जति काम गर्दा पनि आफ्नै गाउँघरको यादले नछाडेपछि उनी विदेशको जागिर..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad