कृषि/पशुपालन /सहकारी

‘हाइवे क्राइम कन्ट्रोल अपरेसन’मा होटलमा विशेष निगरानी

गजुरी ।  प्रहरीले राजमार्ग सुरक्षाका लागि सञ्चालन गरेको ‘हाइवे क्राइम कन्ट्रोल अपरेसन’मा होटलमा विशेष निगरानी बढाएको छ। राजमार्ग क्षेत्रमा बढ्दैगएको वेश्यावृत्ति, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध ओसारपसार, लुटपाट, डाका, गुन्डागर्दी र सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले सो अभियान थालेको हो। प्रहरी नायब उपरीक्षक अशोक सिंहका..

ढोडेनी र बेसीटोलमा खानेपानी योजना सम्पन्न

धादिङ, ६ असार ( धादिङ्न्युज )/पिडा गाविसको वडा नम्बर ३ सानो ढोडेनीमा खानेपानी योजना सम्पन्न भएको छ । सहास नेपाल , देवी कृषि समुह , पिडा गा वि स को समन्वय र श्रोत साझेदारीमा सम्पन्न भएको खानेपानी योजनावाट ११ घर परिवार भुजेलहरु लाभान्वित भएका छन । खानेपानी योजना र पशुवस्तुको गोठ सुघार सहयोग योजनाको सार्वजनिक र हस्तान्तरण कार्य जेठ २४ गते..

धादिङबेसीमा कृषि प्रदर्शनी मेला, पुरस्कार बितरणमा विभेद गरिएको किसानको गुनासो

धादिङबेसी,५ असार ( धादिङन्युज) । धादिङ जिल्लाका कृषकहरुले उत्पादन गरेका कृषि उपजहरुको प्रदर्शनी तथा पुरस्कार बितरण गर्न मंगलवार धादिङबेसीमा आयोजित कृषि मेला प्रदर्शनीले वास्तविक किसानलाई निराश वनाएको छ ।प्रदर्शनीमा राखिएका कृषिजन्य उपजहरु पुरस्कृत गर्ने बिषयमा आयोजकहरुले निष्पक्षता अपनाउन नसकेको किसानहरुले वताएका छन । एउटै घरका..

नमुना शहर बन्दै गरेको गल्छिमा व्यवस्थित तरकारी सकंलन केन्द्रको अभाव

सन्तोष अधिकारी गल्छी,१ असार ( धादिङ न्युज)/ नेपाल सरकारले अघिल्लो बर्षको वजेट भाषण मार्फत  घोषणा गरेको देशको मुख्य दशवाट मिनि सिटी ( मध्यम स्तरको शहर ) मध्येको एकमा पर्ने धादिङको बैरेनी गाविसको गल्छि अझै व्यवस्थित हुन सकेको छैन । धादिङ जिल्लाको बैरेनी,गोगनपानी,कल्लेरी,खाल्टेका साथै नुवाकोट जिल्लाको दुईपिपल , रातमाटे, तारुका, बुधसिंह..

धार्केको तरकारी बजार सञ्चालन ल्याइने

धादिङ,२७  जेठ ( धादिङन्युज ) ।  तरकारी वजार व्यवस्थापनका लागि सरकारी प्रयासमा भौतिक पर्ुवाधार तयार पारिएको बर्षौ बितिसक्दा पनि संचालन आउन नसकेको धादिङको धार्केमा रहेको सरकारी स्वामित्वको कृषि उपज वजार संचालनमा ल्याइने भएको छ । कृषि बजार बिकास निर्देशनालय हरिहर भवन ललितपुरको स्वामित्वमा रहेको धादिङको नौबिसे गाविस वडा नम्बर -१..

सहकारी लेखापालन तालिम सम्पन्न

धादिङ,२६ जेठ ( धादिङ न्युज) ।सहकारी संस्थामा लेखाव्यवस्थापनलाई अझै व्यवस्थित र प्रभावकारी वनाउन सहकारीका लेखापाल तथा व्यवस्थापक कर्मचारीहरुका लागि पांच दिने लेखापालन सम्वन्धी तालिम संचालन गरिएको छ । डिभिजन सहकारी कार्यालय धादिङ र श्रीयुनिटी स्वास्थ्य सहकारी सस्था नीलकण्ठको संयुक्त आयोजनामा संचालन गरिएको तालिममा ३८ जनाको सहभागिता..

पशुविमा कार्यक्रम संचालन गर्न पशु विमा उपसमितिको गठन

धादिङ,२६ जेठ ( धादिङ न्युज) ।खाल्टे गाविसका किसानहरुले पशुधन सुरक्षाका लागि गाविसस्तरमा पशुविमा कार्यक्रम संचालन गर्न पशु विमा उपसमितिको गठन गरेका छन । गरिबी निवारण कोषको सहयोगमा चन्द्रज्योती एकीकृत ग्रामीण विकास समाज ( सिर्डस ) धादिङले खाल्टे गाविसमा संचालन गरिरहेको गरिबी निवारण कार्यक्रम अन्र्तगत गठित गाविसस्तरीय गरिबी निवारण..

पोखरी सुक्न थालेपछि किसान परे मर्कामा

केशव अधिकारी च्यात्राक२१ जेठ ।  केही बर्ष यता बढ्दै गएको चर्को खडेरी,खण्डबर्षा जस्ता कारणले गर्दा हिउंदे बर्षामा कमि आउन थालेपछि धादिङ जिल्लाको दक्षिणीभेगमा पर्ने महादेवस्थान गाविसको च्यात्राकका  वासिन्दा मारमा परेका छन् । धादिङको अति विकट गाविसको रुपमा परिचित महादेवस्थानको उच्च क्षेत्रमा गाईबस्तुलाई पानी खुवाउन आकाशेपानी संकलन..

सूचना प्रविधिको क्षेत्रबाट समाजलाई योगदान पुर्याएवापत अष्ट्रेलियाबाट प्रदान गरिने अन्तरास्ट्रिय अवार्डमा यसपटक नेपालको तर्फबाट धादिङको कृषि रेडियो १०५ मेगाहर्ज मनोनयनमा

धादिङ,२० जेठ् । धादिङको जिबनपुरबाट प्रशारण हुँदै आईरहेको नेपालकै पहिलो र एकमात्र कृषि रेडियो, (कृषि रेडियो १०५ मेगाहर्ज)  हरेक बर्ष अष्ट्रेलिया स्थित Information Society Innovation Fund (ISIF)ले सूचना प्रविधिको क्षेत्रबाट समाजलाई योगदान पुर्याएवापत प्रदान गर्ने अवार्डमा यसपटक नेपालको तर्फबाट  मनोनयनमा पर्न सफल भएको छ । सन् २०१२ मा  यो अवार्ड नेपालकै महाविर..

सहकारीको साइन बोर्ड ६×३ फिट मात्र !

काठमाडौं । तपाईको सहकारीको साइन बोर्डको आकार कत्रो छ ? यदि ६×३ फिट भन्दा ठूलो छ भने त्यसलाई परिवर्तन गरिहाल्नुस् । नत्र कारबाहीमा पर्नु होलानी फेरी । त्यति मात्र कहाँ हो र, साइन बोर्डमा हरियो रङ्ले पोतेको पृष्ठभूमिमा सेता अक्षरले संस्थाको नाम, दर्ता नम्बर, दर्ता भएको कार्यालय मात्र लेख्नुपर्ने छ । त्यसमा पनि नेपालीमा मात्र । हो, यस्तै..

समुहबाट बन्यो महिलाहरुको सहकारी

कल्लेरी/ पछिल्लो समयमा महिलाहरुको सशक्तिकरण र सामुहिक कार्यमा सहकार्य र विकास हुन थालेको छ । धादिङ जिल्लाको कल्लेरी गाविस वडा नं. २ कल्लेेरीटारका महिलाहरु ३ वर्षअघि ३ वटा समुहमा आवद्ध भएर शुरु गरेको अभियान अहिले ८ वटा समुहमा पुेको छ । समुहमा आवद्ध भएका सदस्यहरुले ढेड वर्षअघिनै श्री परिश्रमि महिला कृषि सहकारी संस्था लि गठन गरिसकेका छन् ।..

सल्यानटारमा नागरिक सचेतना केन्दको छलफल

धादिङ/जिल्लाको विभिन्न गाविसहरुका नागरिक सचेतना केन्द्रका प्रतिनिधि र सेवाप्रदायक सस्थाहरुका प्रतिनिधिहरुबीच आज सल्यानटारमा अनुभव आदान प्रदान गरिएको छ । जिल्ला विकास समिति धादिङको एल.जि.सी.डि.पि. कार्यक्रम अर्न्तर्गत फुलखर्क, त्रिपुेश्वर, आगिन्चोक, मुलपानी, बुढाथुम, बसेरी, सल्यानटार, ज्यामरुङ र सल्यानकोट गाविसका प्रतिनिधिहरुबीच..

 

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad