महिला तथा बालबलिका

स्थानीय चुनावमा महिला आँखा

(नियमित भएको भए ०५४ पछि अहिलेसम्म चारवटा स्थानीय चुनाव भइसक्थे । ती चुनावबाट कम्तीमा एक लाख २० हजारभन्दा बढी महिला स्थानीय निकायको नेतृत्वमा पुग्ने अवस्था रहन्थ्यो ।)  दुर्गा खनाल काठमाडौं । सुनसरीमा हुर्केकी महिन लिम्बूले विवाहपछि धनकुटालाई कर्मथलो बनाइन् । सामान्य गृहिणी जीवन बिताइरहेकी लिम्बू ०४९ को स्थानीय निर्वाचनमा स्थानीय..

अमेरिका बस्ने छोरीलाई आमाको चिट्ठी

प्यारी छोरी , शुभाशिर्वाद ।                      छोरी तिमी सकुशल नै छौ होला। अनि हामीलाई पनि राम्रै छ। छोरी तिमी अमेरिका गएको पनि यतिका समय भइसक्यो। अब त त्यहाँको रहनसहन, चालचलन अनि हावापानीसंग तिमी पनि परिचित भैसक्यौ हौली। अँ साँची अब त तिम्रो जन्मदिन पनि नजिकिदै छ।तिमी अब पाँच वर्ष पूरा गरि छैटौं वर्षमा प्रवेश गर्दैछौ। त्यसपछी त तिम्रो..

एउटै खुट्टाले छमछमि नाचेर लोकप्रियता कमाउंदै नीलम(फोटो फिचर)

महेशदोभान(धादिङ)- यस बर्षको नेपाली महिलाहरुको महान् चाड हरितालिका तीजको दिन धादिङको बैरेनी गाविस वडा नम्बर ९ महेशदोभान स्थित अम्लेश्वर महादेव मन्दिर परिसरमा  आयोजित "तीज बिशेष बृहत सांस्कृतिक कार्यक्रम " खचाखच दर्शहरुका बिच आत्मविश्वासको साथ तिजे गितमा स्टेजमा झुल्किईन् नीलम ढुंगाना । सयौको संख्यामा रहेका दर्शक कोहि ताली बजाउदै..

मिसेस तामाङ २०१६ को प्रशिक्षण शुरु, १८ जनाको प्रतिस्पर्धा

काठमाडौं / नेपालमै पहिलो पटक देशैभरिका विवाहित तामाङ महिलाहरुको सौन्दर्य प्रतियोगिता मिसेस तामाङ २०१६ को प्रशिक्षण कार्यक्रम साधना कला केन्द्रमा शुरु भएको छ । एस.के. इन्टरटेन्मेन्टको आयोजनामा हुन गैरहेको प्रतियोगितामा देशै भरिबाट १८ जना विवाहित तामाङ सुन्दरीहरु प्रतिस्पर्धाका लागि छनौट गरिएका छन । बिभिन्न क्षेत्रमा संलग्न..

खाल्टेमा गाउँ बाल संरक्षण समिति गठन

नयन केसी÷धादिङ खाल्टे ( बालबालिकाहरुको संरक्षण एवम् सम्बद्र्धनका लागि खाल्टेमा ११ सदस्यीय गाउँ बाल संरक्षण समिति गठन भएको छ । खाल्टे गाउँ विकास समितिका गाविस सचिव बिर बहादुर दुवाडीको सभापतित्वमा शनिबार गाविस भवनमा आयोजित भेलाले सचिव दुवाडीको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको हो । समितिको सचिवमा नारायण खत्री रहेका छन् भने अन्य..

पूर्व सहकारी शिक्षा तालिम सम्पन्न

संगिता आले मगर, धादिङ/ नीलकण्ठ नगरपालिका वडा नं. १० चिप्लेटिमा आज १ दिने पूर्व सहकारी शिक्षा तालिम सम्पन्न भएको छ । बाघबच्छला महिला समूहमा सम्पन्न तालिममा महिला समूहका ३५ जना सदस्यको उपस्थित रहेको थियो । एक्सन नेपाल, हेफर इन्टरनेशनल नेपाल र साविकको मुरलिभञ्ज्याङ गा.वि.स.को संयुक्त साझेदारीमा संचालित साना किसान उद्यमी सवलीकरण परियोजना..

हिंसा न्यूनिकरणका लागि किशोर किशोरीहरुको प्रतिवद्धता

सल्यानटार,फागुन ५-किशोर किशोरीहरुलाई यौन तथा प्रजनन अधिकारका बारेमा जानकारी दिने, यौन तथा प्रजनन स्वास्थ्यका बारेमा सचेत बनाउने र शारीरिक, मनोबैज्ञानिक परिवर्तन र आइपर्ने समस्या समाधान गर्न सक्ने क्षमताको विकास गर्ने उद्देश्यले सल्यानटार गाविसमा हिजो देखि शुरु भएको दुई दिने तालिम आज सम्पन्न भएको छ । सल्यानटार गाविस वडा नम्बर ७..

भुकम्पले घर विहिन हुन पुगेका महिलाहरु चिन्तामा

बैशाख १२ गतेको भुकम्प पछि घरवार विहिन हुन पुगेका उत्तरी धादिङका झार्लाङ, दार्खा र रि गाविसका महिलाहरु अब कसरी जिवन जिउने भन्ने चिन्तामा परेका छन् । भुकम्प गएको ९ महिना भईसक्दा पनि घर वनाउन नसकेर शिविरमा बस्दै आईरहेका उनीहरु अब के गर्ने भन्ने अन्यौलमा परेका छन । सदरमुकाम नजिकैको साङकोष तातोपानीमा त्रिपालको शिविर वनाएर बस्दै आईरहेका..

बढ्न थाले श्रीमति पिडितहरु ,पत्नीविरुद्ध पतिहरुले उजुरी दिन थाले

काठमाडौं । वैदेशिक रोजगारबाट दीपक मिजार चार महिनाअघि घर फर्किए । खाडीमा पसिना बगाएर कमाएको पैसा उनले नियमित श्रीमतीलाई पठाउँदै आएका थिए । तर, तीन वर्षपछि फर्किंदा श्रीमती सँगै बस्न मानिनन् । अर्को व्यक्तिसँग प्रेमसम्बन्ध रहेकी श्रीमतीले सम्पत्तिसमेत लगेको भन्दै दीपक उजुरी लिएर प्रहरीमा पुगे यो समाचार नयाँ पत्रिका दैनिकले छापेको छ..

बालबालिकाको उद्धार

धादिङवेशी- कास्कीको भलाममा अवैध रुपमा संचालित बालगृहबाट उद्धार गरिएका ५ जना बालबालिकाहरुलाइ जिल्ला बाल कल्याण समिति धादिङको जिम्मा लगाइएको छ । उत्तरी धादिङको विकट क्षेत्र झार्लाङ र री गाउँ विकास समितिका अभिभावक नै भएका ५ जना बालबालिकाहरुलाइ गत माघ ४ गते पोखराको भलाममा संचालित जायन हेभन्ली अर्फानेज होमले पालन पोषणको लागि भनेर लिएर..

जन्मदिनमा सदिक्षाले दिईन गरिव बिद्यार्थीलाई कापीकलम उपहार

धादिङ - चिल्ड्रेनपार्क उच्चमाविमा कक्षा ६ मा अध्ययनरत एक छात्राले आफ्नो जन्म दिनको अबसरमा गरिब विद्यार्थीलाई कापी कलम उपहार दिएकी छिन् । धादिङको बैरेनी गाविस वडा नम्बर २ सिरुवानी घर भई बा आमा संगै धादिङबेसी बस्दै आईरहेकी सदिक्षा अधिकारीले जन्मदिनको अबसरमा नलाङ गाविसको नागेश्वरी प्राविमा अध्ययन गर्ने ६ जना विद्यार्थीहरुलाई कापी र कलम..

सुत्केरी र बिरामीको बिजोग

धादिङ,- काखमा दुई महिनाको नानी, घर छाडेर हिँड्नु पर्दाको पीडा तर आफू बाँच्ने मात्र होइन काखको बच्चा बचाउनुपर्ने बाध्यताले गर्दा सदरमुकाम आइपुगेकी उत्तरी झर्लाङ गाविस वडा नं ८ की २७ वर्षीया कान्छी तामाङको जीवन कठिन बन्दै गएको छ । सदरमुकामबाट दुई दिन टाढा रहेको झर्लाङको घर भूकम्पले भत्काएपछि उनी समस्यामा परेकी हुन् । गाउँले सबैले घर..

‘पत्‍नी बनाएर ५० हजारमा बेचेछ’

काठमाडौं-राजधानीमा उनको गुजारा जेनतेन चल्दै थियो। छापाखानामा पसिना बेचेको कमाइले दैनिक खर्च टर्थ्यो। जीवनयात्रा यसरी नै घसि्रँदै थियो। वैशाख १२ गते अचानक भुइँचालो आयो। भुइँचालोले राजधानी र उनको गृहजिल्ला सिन्धुपाल्चोकका थुप्रै घर भत्काइदियो। भक्तपुरको डेरा भत्किएपछि पालमुनि रात काट्न विवश हरिमाया (नाम परिवर्तन) को त यही..

गर्भवति तथा सुत्केरीलाई आधारभुत सरसफाइ तथा स्वच्छता सामग्री वितरण

चैनपुर -धादिङ जिल्लाको चैनपुर गाउँविकास समितिका २ सय ५७ जना गर्भवति तथा सुत्केरी महिलालाई आधारभुत सरसफाइ तथा स्वच्छता सामग्री विरतण गरिएको छ । जिल्ला दैविप्रकोप उद्दार समिति धादिङको आयोजना र शान्ति नेपाल र मेडिकल ट्रिटमेन्ट इन्रनेशनलको सहयोगमा आधारभुत सरसफाइ तथा स्वच्छता सामग्री वितरण गरिएको हो । सालवास स्वास्थ्यचौकीमा भएको..

कतै खुल्ला चौरमा कतै टेण्ट भित्र नाच्दै गाउंदै रमाउन थाले बिद्यार्थी

धादिङ,- जिल्ला शिक्षा कार्यालय धादिङको परिपत्र अनुसार आईतबार देखि बिद्यालय खुलाउने निर्णयमा पुगेका धादिङका अधिकांश बिद्यालय संकटमा परेका छन । भएको भवन भत्किएको र नयाँ संरचना वनाउन नसकेकाले बिद्यालयहरु कसरि संचालन गर्ने भन्ने द्धिविधामा परेका हुन । बैशाख १२ को महाभुकम्प र त्यस पछिको निरन्तरको पराकम्पनले धादिङका ९० प्रतिशत बिद्यालय..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad