बिकास /परिवर्तन

मुटु रोग शिविर सम्बन्धी अत्यन्त जरुरी सूचना

 नेपाल हृदय रोग निवारण प्रतिष्ठान जिल्ला शाखा धादिङको आयोजनामा मुटु रोग विशेषज्ञ डा.भरत राउत सहितको टोलीद्वारा एक दिने नि.शूल्क मुटु रोगको जाँच (शिविर) यही २०७० भाद्र ८ गते बिहान ७ ः०० बजेबाट जिल्ला अस्पताल धादिङमा हुनेभएको हुँदा मुटु रोग समस्या भएका सम्पूर्ण महानुभावहरुलाई मौकाको फाईदा उठाउनुहुन अनुरोध गरिन्छ । साथै सोही दिन दिउसो १ः००..

नुन कम खानुस्, क्यान्सरबाट बँच्नुस्

खानामा नुन कम राखेर खाने मानिसलाई उच्च रक्तचाप तथा मुटु सम्बन्धि रोगको खतरा केही कम हुने कुरा त धेरै जनालाई थाहा होला । तर नुन कम भएको खाना खाने मानिसमा क्यान्सर जस्तो असाध्य रोग लाग्ने सम्भावना समेत कम हुन्छ भन्ने कुरा भने थाहा नहुन सक्छ । थाहा होस् पनि कसरी हालैमात्र एक अनुसन्धानले यस्तो कुरा पत्ता लगाएको हो । विश्व क्यान्सर..

मुटुरोगीका लागि शिविर आयोजना गरिने

धादिङवेसी । जिल्लाका मुटु–रोगीहरुलाई मध्यनजर गर्दै शिविर संचालन गरिने भएको छ । नेपाल हृदय रोग निवारण प्रतिष्ठान जिल्ला शाखा धादिङ र नर्भिक इन्टरनेशनल नेपालको संयूक्त आयोजनामा मुटुरोगीहरुका लागि भाद्र ८ गते शनिबार धादिङवेसी स्थित जिल्ला अस्पतालको प्राङ्गणमा शिविर संचालन गर्न लागिएको हो । शिविरमा नर्भिक इन्टरनेशनल अस्पतालका..

गर्मि बढ्दै जांदा धादिङका अस्पताल विरामीको चाप बढ्यो

केशव अधिकारी धादिङ/ गर्मि बढ्दै जांदा धादिङका अस्पताल र स्थानीय स्वास्थ्य संस्थाहरुमा विरामीको चाप बढ्न थालेको छ । बढ्दो गर्मिका कारण अस्पतालमा ज्वरो,रुघाखोकी,टाईफाइड,झाडा,पखालाका कारण विरामी भएकाहरुको संख्या बढ्न थालेको स्वास्थ्यकर्मीहरु वताउंछन । सदरमुकाम धादिङबेसीमा रहेको जिल्ला अस्पतालमा दैनिक एक सय भन्दा २० बढी विरामी..

करार अवधि सकिएपछि बर्थिङ सेन्टरका अनमीहरु समस्यामा

धादिङ/सुरक्षित सुत्केरी सेवा पाउन नसकेर अकालमै ज्यान जान जानेक्रम बढ्न थालेपछि  सुत्केरीहरुको सेवाका लागि प्रत्येक गाविसमा  स्थापना गरिएका बर्थिङ सेन्टरमा  कार्यरत अनमीहरुको करार अवधि सकिएपछि धादिङ जिल्लाका  सवै बर्थिङ सेन्टरहरु औपचारिक रुपमा अनमी विहिन भएका छन् । एक बर्ष अघि देखि जिल्लाका पचासैवटै गाविसमा बर्थिङ सेन्टर स्थापना..

स्पेनिश बिशेषज्ञ चिकित्सकवाट धादिङबेसीमा निःशुल्क दन्त शिविर

केशव अधिकारी धादिङ, १७ साउन ।  अन्र्तराष्ट्रिय दन्त बिशेषज्ञहरुको टोलीले धादिङबेसीमा एक दिने निःशल्क दन्त शिविर सञ्चालन गरी १५ सय जनालाई सेवा प्रदान गरेको छ । स्पेनमा रहेको कार्डिनल हेरेरा बिश्व बिद्यालयबाट आएको चिकित्सक टोलीले विहीवार धादिङबेसीमा आियोजित शिविरमा दांत तथा मुखका रोगीहरुको निःशुल्क उपचार एवम परामर्श सेवा प्रदान..

सुत्केरी हुन आउन निमन्त्रणा

धादिङ,  /‘सुरक्षित सुत्केरी गराउन स्वास्थ्य संस्थामा आउनुस् है’ भन्दै स्वास्थ्य कार्यकर्ताले निमन्त्रणापत्र हातमा थमाइदिँदा गर्भवती जुना लम्साल लाजले रातोपिरो भइन् । परिवारका सदस्यअगाडि स्वास्थ्य कार्यकर्ताले सुत्केरी हुन स्वास्थ्य संस्थामा आउन आग्रह गर्दै उनलाई निमन्त्रणापत्र दिएका थिए । धादिङको मुरलीभन्ज्याङ–५..

टोलटोलमा गएर बालवालीकाहरुलाई स्वास्थ्य सम्वन्धी जनचेतना

धादिङ/हरेक वर्ष वर्षाको समयमा धेरै बालवालीकाहरु फोहर पनी र खानेकुराका कारण विरामी पर्न थाले पछी धादिङको विकट बस्ती तिप्लीङ्गका स्थानीय समाज सेवीहरुले यस पटकबाट भने टोलटोलमा गएर बालवालीकाहरुलाई स्वास्थ्य सम्वन्धी जनचेतना दिन थालेका छन् । बालवालीकाहरु र अन्य मानिसहरु विरामी हुदा समेत उपचारको लागी टाढा जानु पर्ने भएका कारण विरामी..

चाउचाउ कि मकै ?

अस्मिता खतिवडा – कालो हाँडीमा पटट्ट्ट्ट्ट् मकै दाना पड्काउँदै गर्नुभएकी बुढी हजुरआमालाई ४ बजे स्कुलबाट घर फर्केपछि सोध्ने गर्थे–“आमा ! खाजा के खाने ?”आमाले भन्नुहुन्थ्यो –“मुरली मकै फुल उठाएर भुटिदिएको छु । मकै खाउ न गुन्दु्रको अचारसँग, अनि बालाई चाहिँ त्यहि मकै जाँतोमा पिनेर सातु बनाइदेऊ । म घाँस काट्न हिँडँे, तिमी चाहिँ खाजा खाएर..

प्रजनन अधिकार वन्न सकेन महिला अधिकार

केशव अधिकारी धादिङ/ फुलमाया चेपाङको उमेर अहिले ३६ बर्ष पुरा हुंदैछ । ३६ बर्ष उमेर पुरा नहुंदै उनले नौ वटा बच्चाको जन्म दिईसकेकी छिन । सातवटा उनिहरुको साथमा छ । सबैसन्तान उनको रहरमा भन्दा पनि वाध्यतामा जन्मिएका हुन । १६ बर्षको उमेरमा विहे गरेकी फुलमायाले १७ बर्ष लागेदेखि बर्षेनी जस्तो सन्तान जन्माउंदै आईरहेकी छिन । बर्षेनी सन्तान..

स्वास्थ्यकर्मचारी र महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान

धादिङ/ जिल्ला स्वास्थ्य कार्यालय धादिङले जिल्लामा संचालित खोप सेवा कार्यक्रममा उत्कृष्ठ कार्य सम्पादन गर्ने स्वास्थ्यकर्मचारी र महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान गरेको छ । सम्मानित हुने स्वास्थ्यकर्मीहरुमा नौविसे स्वास्थ्य चौकीका शिवहरी भट्ट, हेमन्त सुवेदी र रविन्द्र पाण्डे, थांक्रे स्वास्थ्य चौकीका गिता भट्ट र शुरेखा..

धादिङका आठ उपस्वास्थ्य चौकीको स्तरोन्नति, जिल्लाभर एक सय चौंतिस स्वाथ्यकर्मी रिक्त

केशव अधिकारी धादिङ/स्वास्थ्य मन्त्रालयले दरवन्दी अनुसारका स्वास्थ्यकर्मी जिल्लामा पठाउन नसकेपनि धादिङ जिल्लाका आठ उपस्वास्थ्यचौकी स्तरोन्नती भएर  स्वास्थ्य चौकीमा परिणत भएका छन् । थप भएका आठ वटा समेत गरी जिल्लामा स्वास्थ्य चौकीको संख्या अब ३३ पुगेको छ । स्वास्थ्य चौकीको पूर्वाधार तयार भएका जिल्लाका महादेवस्थान, नलाङ,ज्यामरुङ..

मध्यमाञ्चलका स्वास्थ्यकर्मी पुरस्कृत

भक्तपुर /मध्यमाञ्चल विकास क्षेत्रअन्तर्गत १९ जिल्लामा कार्यरतमध्ये १० जना स्वास्थ्यकर्मी, स्वयमसेवी र स्वास्थ्य संस्थालाई मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयले भक्तपुरमा पुरस्कृत गरेको छ । पुरस्कृत हुनेहरुमा काठमाडौं जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ भेक्टर कन्ट्रोल निरिक्षक गीता आचार्य, राष्ट्रिय क्षयरोग..

बिश्वजनसंख्या दिवसमा धादिङमा जिल्ला स्तरीयवक्तृत्वकला

धादिङ/विश्वभरको जनसंख्या र त्यसको आवश्यकताका बारेमा चासो दिंदै हरेक वर्ष जस्तै यो वर्ष पनि विभिन्न कार्यक्रम गरी विश्व जनसंख्या दिवस मनाईंदैछ | राष्ट्रसंघीय विकास कार्यक्रमको सन्चालन परिषदले सन् १९८९ मा दिवश मनाउने तय गरेयता हरेक वर्ष जनसंख्या दिवश मनाईन्छ | समान र न्यायोचित विश्व निर्माणमा प्रजनन स्वास्थ्यले खेल्ने महत्वपूर्ण..

स्वास्थ्य सेवा बिन्दुमा महिलाको व्यवस्थापन

बेनीघाट/ दक्षिणी धादिङको बेनीघाट गाविस–७ डाँडागाउँका महिलाहरुको सक्रियतामा सञ्चालन भएको स्वास्थ्य सेवा बिन्दु जिल्लाकै नमुनाका रुपमा सञ्चालन गरिएको छ । महिलाहरुले ऋण गरेर ‘बर्थिङ सेन्टर’ र स्वास्थ्य सेवा बिन्दुको भवन निर्माण गरेको र हालसम्म पनि सबै काम पूरा नभएकाले यसलाई पूर्णता दिने उनीहरुले बताएका छन् । स्थानीय आमा समूहले..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad