धादिङ न्यूज बिशेष

धादिङका भुकम्पपिडितलाई लियो मेस्सीको सहयोग

धादिङ । विश्व फुटबल ईतिहासमा नाम कमाएका लियो मेस्सीले धादिङका भुकम्प पिडितहरुलाई सहयोग गरेका छन । उत्तरी धादिङको लापाबाट विस्थापित भई ढोला गाविस वडा नम्बर ७ मा अस्थाई शिविरमा बस्दै आएका ५६ घर धुरीलाई फुटबलर मेसीले सहयोग गरेका हन । हिमालयज फाउण्डेशन स्पेन मार्फत मेसीले अस्थाई शिविरमा बस्दै आएका भुकम्प पिडितहरुको लागि ५६ वटा अस्थायी..

नेपालको खेल औपचारिक मात्र : एसिया कपमा सहभागीता पक्का

भाद्र १६, २०७२- नेपालले एसीसी यू–१९ प्रिमियरमा बिहीबार साउदी अरेबियाको सामना गर्नेछ र यसको नतिजा सम्भवत: औपचारिक मात्र हुनेछ । मलेसियाको क्वालापम्पुरमा भइरहेको प्रतियोगितामा नेपालले शीर्ष स्थान हात पार्ने सम्भावना न्यून छ । प्रतियोगिताको शीर्ष तीन टिमले एसीसी यू–१९ एसियाकपको यात्रा तय गर्नेमा नेपाल सुरुआती तीन स्थानमा पर्ने पनि..

२२ वर्षपछि फर्किएको खुसी

काठमाडौं : पहिलो यु–१९ साफ च्याम्पियन्सिप फुटबल को उपाधि नेपालले जितेको छ । नेपाली फुटबलमा रहेको सन् १९९३ देखिको उपाधिको खडेरीलाई तोड्दै नेपालले उपाधि उचालेको हो । शनिबार भएको फाइनल भिडन्तमा नेपालले टाइ ब्रेकरमा भारतलाई ५–४ गोलअन्तरले पराजित गर्न सफल भएको हो । नेपालले बलियो र चिर प्रतिद्वन्द्वी भारतविरुद्ध प्रभावशाली खेल पस्कँदै..

साङ्गीतिक कार्यक्रम विच खेलाडी सम्मानीत

रामचन्द्र रुपाखेती महादेववेशी- १७औं एसियाली खेदकुद प्रतियोगितामा कराते तर्फबाट नेपाल बाट एकमात्र पदक विजेता धादिङका चेली विमला तामाङलाई धादिङ, थाक्रे ३, महादेववेशीमा एक साङ्गीतिक कार्यक्रम विच धादिङ्ग उसु संघले  नगद तथा ताम्रपत्रबाट सम्मान गरेको छ । नेकपा एमालेका पोलिट्व्युरो सदस्य एवं धादिङ्ग क्षेत्र नं ३ का सभाषद  राजेन्द्र..

नेपाल र नामिबियाले अंक बाँडे, नेपाल समूह ए को शीर्ष स्थानमा

काठमाडौं । पानी परेका कारण खेल रद्द भएपछि टी–२० विश्वकप क्रिकेटको छनौट खेलमा नेपाल र नामिबियाले अँक बाँडेका छन् । खेल शुरु नहुँदै पानी परेर ढिलो शुरु भएको खेल बारम्बार वर्षाले अवरोध पु¥याएपछि रद्द गरिएको हो । नेपाल र नामिबियाले एक(एक बाँडेका छन् । नेपाल दुई खेलबाट ३ अंकका साथ समूह एको शीर्ष स्थानमा उक्लिएको छ । नेपालले शुक्रबार..

नेपाल आईसीसीको मुख्य वरीयताभित्र

  अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाललाई आफ्नो मुख्य वरीयताभित्र समेटेको छ। वरीयता क्रममा नेपाल १५औं स्थानमा परेको छ। नेपालले करिब एक वर्षअघि नै टीट्वेन्टी अन्तर्राष्ट्रियको मान्यता पाए पनि मुख्य वरीयताभित्र प्रवेश पाएको थिएन। नेदरल्यान्ड्ससँग चार खेलको टीट्वेन्टी शृंखला खेलेपछि नेपाल मुख्य वरीयतामा पर्ने..

नेपाल विश्व वरियतामा

नेपाल ट्वान्टी–२० अन्तर्राष्ट्रियको विश्व वरियतामा प्रवेश गरेको छ । शुक्रबार नेदरल्यान्ड्ससँगको चार खेलको शृंखला पूरा गरेसँगैं नेपालले अन्तर्राष्ट्रिय क्रिकेट (आईसीसी) को महत्वपूर्ण उपलब्धि हात पारेको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को आगामी नयाँ वरियतामा अव नेपाल पनि समेटिने छ । कान्तिपुर दैनिकमा समाचार छ । नेपालले शनिबार..

​पराग्वेको पोष्टमा अर्जेन्टिनाको आधा दर्जन गोल

असार १६ – पराग्वेलाई फराकिलो गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधी नजिक पुगेको छ । बुधबार विहान सम्पन्न दोश्रो सेमिफाइनल खेलमा अर्जेन्टिनाले पराग्वेलाई ६–१ गोल अन्तरले पराजित गर्यो । अर्जेन्टिनाले १५ औं मिनेटमा मार्कोस रोजोको गोल मार्फत गोलको खाता खोलेको थियो । २७ औं मिनेटमा जाभियर पास्टोरेले..

राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा केशवकुमार विष्ट

युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा केशवकुमार विष्टलाई नियुक्त गरेका छन् । विष्टले बिहीबार नै राखेपमा प्रहरीको उपस्थितिमा पदभार ग्रहण गरेका छन् । विष्टलाई राखेपको सदस्य सचिव पदमा नियुक्ति गर्नुअघि संघको कोटाबाट राखेपको सदस्यमा नियुक्ति गरेका थिए । संघको कोटाबाट नियुक्ति भएर सदस्य सचिव..

नेपाली खेलकुद इतिहासमा पहिलो पटक महिला सदस्य–सचिव

काठमाडौँ, - नेपाली खेलकुदको इतिहासमा नै पहिलोपटक राष्ट्रिय खेलकुद परिषद् (राखेप) को महिला सदस्य–सचिवका रुपमा सकुन्तला नगरकोटी नियुक्त भएकी छन्। विसं २०३१ मा कञ्चनपुरको पुनर्वासमा जन्मि नगरकोटी निमित्त सदस्य–सचिवका रुपमा राखेप इतिहासमा पहिलोपटक नियुक्त भएकी हुन्। आज उनले पदभार ग्रहण गर्दै खेलकुद क्षेत्रको विकास र विस्तारका लागि..

टोलीको मनोबल बढाउन समाचारवाचिका नांगिए

उनीहरूले एकसाथ मिलेर स्पेनिस क्लब बार्सिलोनालाई यस सिजन सम्भव सबै उपाधि दिलाए । एक सय २२ गोलका लागि उनीहरूले गरेको साझेदारी स्पेनिस लिगकै सर्वाधिक ठूलो साझेदारी थियो । उनीहरूकै प्रदर्शनको आडमा बार्सिलोना दोस्रोपटक राष्ट्रिय लिग, राष्ट्रिय कप र महादेशीय कप जित्ने विश्वकै पहिलो टिम बन्यो तर अब उनीहरूको साझेदारी होइन, मैदानभित्र..

संविधान निमार्णको बाटो खुल्यो उप–सभामुखः घर्तीमगर

धादिङबेसी –संविधानसभाका उपसभामुख ओनसरी घर्तिमगरले राजनीतिक दलहरु विच भएको सहमतिले संविधान बनाउने बाटो फुकेको बताउनुभएको छ । जिल्ला खेलकुद विकास समिति धादिङले निर्माण गरेको कभर्डहलको उद्घाटन गर्न बुधबार धादिङवेसी आइपुग्नुभएका उहाँले सो कुरा बताउनुभएको हो । भूकम्पले सबै पार्टीका नेताहरु राष्ट्रिय सहमतिको नजिक पुगेको बताउनुहुँदै..

नेपालले युरोपमा ८ खेल खेल्ने

 काठमाडौं, २६ जेठ । नेपाली क्रिक्रेटले विश्व ट्वान्टी २० छनोट अगाडि तयारीका लागि युरोप भ्रमणमा खेलिने म्याचहरु र अभ्यास तय गरेको छ । आयरल्याण्ड र स्कटल्याण्डमा हुने ट्वान्टी विश्वकप छनोटपूर्व नेपालले युरोमा ८ खेल खेल्न लागेको हो । क्यानकी कार्यकारी अधिकृत भावना घिमिरेका अनुसार नेपाल र नेदरल्याण्ड्सबीच सोमबार चार ट्वान्टी–२०..

एडभेन्चर स्पोर्टस नेपाल द्वारा भूकम्प पीडितको सहयोगार्थ विभिन्न देशमा अर्थ संकलन अभियान

काठमाडौं,-एडभेन्चर स्पोर्टस नेपालले भूकम्प पीडितको सहयोगार्थ विभिन्न देशमा अर्थ संकलन अभियान चलाएको छ । रन टु रिबिल्ड नेपाल( नेपालपुनःनिर्माणका लागि दौड­) नाम दिइएको अभियानअन्तर्गत ९ वटा देशमा उपकारी दौड सम्पन्न भइसकेका छन् भने ५ देखी १० वटा देशमा दौड हुने तयारी भइरहेको जानकारी एडभेन्चर स्पोर्टसले गराएको छ । नौ देशमा सम्पन्न भइसकेको..

राष्ट्रिय लिग फुटबल शुक्रबारदेखि

काठमाडौँ, १९ चैत । केही समयका लागि स्थगित राष्ट्रिय लिग फुटबल प्रतियोगिताको खेल शुक्रबारदेखि सञ्चालन हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० को आयोजनामा सर्वाधिक पुरस्कार राशि भएको उक्त प्रतियोगिताअन्तर्गत शुक्रबार अपराह्न ३ः३० बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा नेपाल प्रहरी क्लबले झापा फुटबल क्लबको सामना गर्नेछ ।..

 

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad