
फर्निचर सामाग्री खरिद सम्वन्धि शिलवन्दी बोलपत्र Sealed Tender आह्वान
धादिङ बहुमुखी क्याम्पस गल्छी ४ , मास्टार धादिङ फर्निचर सामाग्री खरिद सम्वन्धि शिलवन्दी बोलपत्र Sealed Tender आह्वान प्रथम पटक प्रकाशितमिति - २०७७ । ०२ । ०४ बाग्मती प्रदेश सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालय, हेटौडाबाट यस धादिङ बहुमुखी क्याम्पसको फर्निचर तथा कार्यालय समाग्री खरिदको लागि विनियोजित रकमबाट सार्वजनिक खरिद ऐन तथा..