छुसकमा धाँदिङ्ग समाज कोरियाको चिट्ठा कार्यक्रम सम्पन्न

741 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

कोरिया-कोरियामा वातावरणिय सुधार अभियानको सहयोगार्थ  महान चाड  छुसकको अवसरमा धाँदिङ्ग समाज कोरिया द्वारा आयोजित भाग्यशाली उपहार योजना २०१४ को चिट्ठा  खोलिएको छ  l
dhading1खोटाङ्ग सेवा समाजको साङ्गगितिक कार्यक्रममा  खोलिएको  उपहार योजनामा सान्त्वना पुरस्कार ३ जना लाई चिट्ठा नं ००१०९१,‌ ००३६७ र ००१९५४  ले  हाते घडि पाउन सफल हुनु भएको छ  भने तेस्रो पुरस्कार ००३५८नं ले सामसङ् ग्यालेक्सी, मोबाईल    प्राप्त   गर्नु भएको छ । त्यसै गरी दोस्रो पुरस्कार ०००३७० नं डिजिटल क्यामेरा  र ०००९६२ ले प्रथम  पुरस्कार ल्यापटप प्राप्त  गर्नु  भएको छ । धाँदिङ्ग समाज दक्षिण कोरियाले यस उपहार योजनामा सहयोग  गर्नु हुने सम्पुर्ण संघ सस्था, कुटनितिज्ञ, वरिष्ट व्यक्तित्व  एवं सम्पुर्ण धाँदिङ्ग लाई माया गर्नुहुने प्रति  हार्दिक कृतज्ञता  व्यक्त गरेका छन्  । संस्थाले चिट्ठामा उपहार पाप्त गर्ने भाग्यशालि व्यक्तित्वलाइ  पुरस्कारका लागि ०१०-२१८५-२५२७ वा ०१०-२९४८-३४३८ मा सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गरेका छन ।