मलेसियामा पासपोर्ट चेक गर्न एसएमएस सेवा

640 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

20150212_222818मलेसिया,   मलेसियास्थित नेपाली दूतावासमा पासपोर्ट नवीकरण गर्न जाने नेपालीले अब आफ्नो पासपोर्ट आए, नआएको जानकारी एसएमएसबाट प्रप्त गर्न सक्ने भएका छन्  । मलेसियास्थित नेपाली दुताबासले जारी गरेको सूचना अनुसार दूतावासले एक मलेसियन कम्पनीसँगको सहकार्यमा यस्तो सेवा ल्याएको हो ।

पासपर्ट चेक गर्न मोबाइलको म्यासेज बक्समा गइ एनपीपी टाइप गरि एक स्पेस छाडेर आफ्नो पुरानो पापपोर्ट नम्बर टाइप गरेर ३६६६० मा एसएमएस पठाएर जानकारी लिन सकिनेछ ।